दिक्तेल-दुम्ली-दोबेला सडक सञ्चालनमा

खोटाङ । दिक्तेल-दुम्ली-दोबेला सडक सञ्चालनमा ल्याइएको छ । ट्र्याक खोलिए पनि हालसम्म सञ्चालनमा आउन नसकेको सडकलाई पुनःमर्मत गरेर नियमित सञ्चालनमा ल्याइएको हो । रुपाकोट मझुवागढी नगरपालिका–१, ७ र ८ जोड्ने

घलेम्दीखोलाको बिजुली ६ महिनामा परीक्षण उत्पादन हुने

बेनी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको पावरहाउसको शिलान्यास गरिएको छ । आयोजनाका अन्य संरचनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोजनाका

एक महिनासम्म गल्छी-त्रिशूली सडक दैनिक ८ घण्टा बन्द हुने

त्रिशूली । गल्छी-त्रिशूली–मैलुङ सडक योजनाको कामलाई तीव्रता दिनका लागि आजदेखि गल्छी-त्रिशूली सडकखण्डको गल्छीदेखि पीपलटारसम्मको खण्डमा दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजनाले सडक स्तरोन्नतिको कामलाई

ओबिओआर कार्यन्यनको लागि प्रस्ताब

काठमाडौं । छिमेकी मुलुक चीनकोे बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) अन्तर्गत अगाडि बढाउने उद्देश्यका साथ सरकारले एक दर्जनभन्दा बढी विकासका प्रस्ताव संकलन गरेको छ । चीनसँग सडक, रेल, जलविद्युत्, प्रसारण

दुई कम्पनीले मात्रै तिर्छन् दूरसंचार रोयल्टी, यी हुन् रोयल्टी नतिर्ने कम्पनीहरु

काठमाडौं । विभिन्न दूरसंचार कम्पनीहरुले सरकारलाई तिनुपर्ने रोयल्टी बापतको रकम अझैसम्म बुझाएका छैनन् । नेपाल दूरसंचार प्राधिकरणकाअनुसार प्रमुख दुई दूरसंचार कम्पनीहरु बाहेक अन्य दूरसंचार कम्पनीहरुले रोयल्टी बुझाएका छैनन् । प्राधिकरणकाअनुसार

नवनिर्वाचित सांसद महेश बस्नेतद्धारा सूर्यविनायकमा सडक र पुल शिलान्यास

भक्तपुर । नवनिर्वाचित सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित पीप डाँडाबाट गुण्डु बसपार्क जाने सडकको बिहिवार शिलान्यास गरेका छन् । भौतिक योजना तथा यातायात मन्त्रालयबाट प्राप्त पाँच करोड रुपैयाँमा लागतमा

पदमार्गमा झोलुङ्गे पुल निर्माण

म्याग्दी । नारच्याङदेखि अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गअन्तर्गत निलगिरि खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा उक्त पुल निर्माण भएको

यस्तो छ एसियाकै उत्कृष्ट १२३ तले होटल ‘सिङ्नियल सोल लोट्टे’

काठमाडौं । अमेरिकी ट्राभल म्यागेजिन कम्पनीले गरेको सर्बेक्षण अनुसार दक्षिण कोरियाको सिङ्नियल सोल लोट्टे होटेल एसियाकै उत्कृष्टको सूचीमा परेको छ । १ सय २३ तल्ला लोट्टे टावरमा रहेकोको उक्त होटल

२४ करोड रुपैयाँ लगानीमा बृहत् खानेपानी आयोजना शुरु

पर्वत । वर्षौंदेखि खानेपानीको अभावमा काकाकुलको नियति भोग्दै आएको यहाँको एक विकट गाउँमा बृहत् खानेपानी योजना शुरु भएको छ । पर्वत जिल्लाको फलेवास नगरपालिका–३ साविकको शंकरपोखरी गाविसमा आयोजना शुरु भएको

धुलोका कारण मेलम्चीको पाइप बिच्छ्याउन खनिएको सडक कालोपत्र

काठमाडौँ । मेलम्चीको पाइप बिच्छ्याउन खनिएको सडकका पाइप परीक्षण नहुँदै धुलोले कुहिरीमण्डल भएपछि कालोपत्र गर्न थालिएको  छ । पाइप बिच्छ्याउन एक वर्षअघि खनिएको सडक कालोपत्र नहुँदा हिउँदमा धुलो र वर्षामा