एक अर्ब लागतमा मध्यपहाडी लोकमार्गको दिक्तेल-चखेवा सडक कालोपत्रेको

खोटाङ । मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङको दिक्तेल-चखेवा सडक कालोपत्रेको काम तीव्रगतिमा अगाडि बढाइएको छ । ३ वर्षभित्र सम्पन्न गर्नुपर्ने सम्झौताका साथ कालोपत्रेको काम थालिएको र सडक फराकिलो पार्ने, ग्याभियन वाल

४५ अर्ब खर्चेर ६ हजार ५ सय किलोमिटर प्रसारण लाइन बनाइदै

काठमाडौं । राष्ट्रिय योजना आयोगले विद्युत् सेवा नपुगेका मुलुकको करिब ४० प्रतिशत भन्दा बढी स्थानमा आगामी ५ वर्षभित्र उक्त सेवा पुर्याउने महत्वाकाक्षी लक्ष्य तय गरेको छ । राजधानी र सहरी

चिरिबाबुले पुल्चोक-कुपन्डोल खण्डको फ्लाइओभर नेपाली कम्पनीलाई नै बनाउन दिने

काठमाडौं । ललितपुर महानगरपालिकाले पुल्चोक–कुपन्डोलखण्डमा निर्माण गर्ने भनिएको फ्लाईओभर नेपाली कम्पनीले बनाउने भएको छ । ललितपुर महानगरपालिकाले गठन गरेको विज्ञहरुको टोलीले दिएको सुझावका आधारमा फ्लाईओभरको जिम्मा नेपाली कम्पनीलाई दिन लागिएको

विमानस्थलको बार्षिक आम्दानी १४ हजार !

काठमाडौं । कुनै विमानस्थलको आम्दानी १४ हजार रुपैयाँ छ, भन्दा सवैलाई आश्चर्य लाग्छ । नेपालमा ५६ वटा विमानस्थल रहेकोमा ३२ विमानस्थलमात्रै संचालनमा छन् । आधा दर्जन विमानस्थलले वर्षभरीको आम्दानी १

भूकम्पीय जोखिमबारे निजी क्षेत्रका इञ्जिनियरलाई जिम्मेवार बनाउनु पर्ने

काठमाडौं । निजी तवरबाट घरको नक्सा बनाउने इञ्जिनियरलाई भूकम्पीय जोखिमबारे जिम्मेवार रहन आवश्यकता रहेको औँल्याइएको छ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको इञ्जिनियरको तीनदिने तालीमको समापन कार्यक्रममा प्रशासकीय अधिकृत धनीराम शर्माले

बाढीले बगाएको ३२ पुल बनाउन साढे १६ करोड लाग्ने, केही कार्यालयले लागत विवरण पठाएनन्

काठमाडौं । बर्षाको सिजनमा बाढीले बगाएका तराई क्षेत्रका ३२ पुल बनाउन १६ करोड ५० लाख रुपैयाँ लाग्ने भएको छ । बाढीले क्षतिग्रस्त बनाएका पुल मर्मत संभारका लागि १६ करोड ५०

पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा छोटियो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारे र पर्वतको जलजला गाउँपालिका–७ लस्तीको सिमाना भएर बग्ने कालीगण्डकी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । १८७.५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि एक

टेलिभिजन प्रसारण माध्यममा २५ प्रतिशतभन्दा बढी विदेशी लगानी गर्न नपाईने

काठमाडौं । सरकारले टेलिभिजन प्रसारण माध्यमहरुमा विदेशी लगानीलाई नियन्त्रण गर्ने भएको छ । सूचना तथा संचार मन्त्रालयले टेलिभिजन प्रसारणका माध्यमहरु केबुल, डिटिएच र एमएसओ र आईपिटिभिलगायतका उद्योगहरुमा विदेशी लगानीलाई नियन्त्रण

एडिबिले ८ नगरपालिका निर्माणमा १५ अर्ब ४० करोड ऋण दिने

काठमाडौं । एशियाली विकास बैंकले क्षेत्रीय शहरी विकास परियोजना कार्यान्वयन गर्न १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता प्रदान गर्ने भएको छ । ऋण सहयोगसम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित

पर्यटनमा अब्वल बन्दै दोलखा (फोटो-फिचर)

काठमाडौं । प्रदेश नम्बर तीनमा रहेको दोलखा जिल्ला पर्यटनको हिसाबले निकै चर्चामा रहेको जिल्ला हो । यो पहाडी जिल्लामा पर्यटनको सम्भावना भएर नै सरकारले यहाँ फिल्मी सिटी निर्माण गर्ने निर्णय