पर्यटनमा अब्वल बन्दै दोलखा (फोटो-फिचर)




काठमाडौं । प्रदेश नम्बर तीनमा रहेको दोलखा जिल्ला पर्यटनको हिसाबले निकै चर्चामा रहेको जिल्ला हो । यो पहाडी जिल्लामा पर्यटनको सम्भावना भएर नै सरकारले यहाँ फिल्मी सिटी निर्माण गर्ने निर्णय गरेको थियो ।

पछिल्लो समयमा माथिल्लो तामाकोशी जलबिद्युत् आयोजना निर्माण सुरुभए सँगै यो जिल्ला नेपालकै सबैभन्दा चर्चित जिल्ला भएको छ । साथै यहाँ जलबिद्युत निर्माणको कम हेर्न देखि घुम्न जानेको भिय लाग्ने गरेको छ ।

अत्यन्त सुन्दर हिमाल र पहाडको साथै झरना र खोलाहरुले दोलखा जिल्लालाई मनमोहक बनाएको छ ।


क्लिकमान्डु