नगद व्यवस्थापनमा देखिएको समस्या मौद्रिक नीतिले हटाउनुपर्छ: उद्योगी

मौद्रिक नीतिको बृहत्तर उद्देश्य आर्थिक वृद्धिका लागि आवश्यक मुद्राको आपूर्ति र त्यसबाट सिर्जना हुने मूल्य वृद्धिलाई तालमेल मिलाउनु हो । यद्यपि अहिले विश्व अर्थतन्त्रको आर्थिक वृद्धि नै ऋणात्मक भएको छ

व्यवसायी सुरज वैद्यको सिमेन्ट उद्योग ह्वासिनलाई २० मेगावट विद्युत्

काठमाडौं । चिनियाँ लगानीको ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई २० मेगावाट विद्युत् आवश्यक पर्ने भएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकास्थित ताल्तीमा निर्माणाधिन अवस्थामा रहेको उक्त उद्योगलाई आवश्यक पर्ने विद्युतका लागि

३ चरणमा उद्योग सञ्चालन गर्दैछाैंः उद्योगमन्त्री लेखराज भट्ट

कोरोनाको महामारी विश्वव्यापी र  नेपालमा पनि भित्रिएको छ । पहिला हामीले यसलाई आउन नै नदिने भनेका थियौँ । तर पनि आयो । आइसकेपछि यो तीव्र रुपमा फैलिने क्रममा छ ।

पासकोे व्यवस्था फराकिलो बन्योे, ४४ उद्योग प्रतिष्ठानका कर्मचारीले पास लिने निकाय तोकियो

काठमाडौं । सरकारले उद्योग प्रतिष्ठानका कामदार तथा कर्मचारीका लागि पास पाउने व्यवस्था फराकिलो बनाएको छ । जिल्ला प्रशासन कार्यालयहरु र गृहमन्त्रालयले मात्रै पास वितरण गर्ने गरेकोमा अब काठमाडौं उपत्यकाको हकमा

होटेललाई उकास्न सस्तो ऋण, भ्याट छुट र बिजुलीमा ५०% छुट चाहिन्छः शशिकान्त अग्रवाल

कोरोना भाइरसको महामारीका कारण अहिले सबैभन्दा धेरै पर्यटन क्षेत्रमा असर परेको छ । जसमा हवाई क्षेत्र र होटल क्षेत्रको व्यवसाय ठप्प छ । यसकाले ल्याउने सामाजिक र आर्थिक असर निकै

अर्थतन्त्रलाई जोगाई राख्न सरकारकाे दीर्घकालीन राहत आवश्यकः परिसंघ

काठमाडौं । कोरोना भाइरसको कारण अत्यन्त नाजुक अवस्थाबाट अर्थतन्त्रलाई जोगाई राख्न नेपाल राष्ट्र बैंकले चालेका कदमको नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता

परिसंघद्वारा स्वास्थ्य विभागलाई निजी सुरक्षा उपकरण हस्तान्तरण

काठमाडौं । नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि ४९ थान निजी सुरक्षा उपकरण हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य विभागका महानिर्देशक नारायण

हवाई कार्गो सेवालाई सुचारु राख्न परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन हवाई कार्गो सेवालाई सुचारु राख्न आग्रह गरेको छ । परिसंघले चीनतर्फका नाकामा रोकिएका कच्चा तथा तयारी

भन्सार प्रशासनमा देखिएका समस्या समाधान गर्न सरकार तयारः सचिव ढुंगाना

काठमाडौं । राजश्व सचिव शिशिर कुमार ढुंगानाले स्वच्छ र स्वस्थ्य व्यवसाय प्रवद्र्धन गर्नको लागी समन्वय गरी आर्थिक समृद्धि प्राप्त गर्न सबै एक भएर जानु पर्ने बताएका छन् । अन्तर्राष्ट्रिय भन्सार

अखाद्य वस्तु उत्पादन गर्ने २२ उद्योगलाई उत्पादनमा रोक, के हुन्छ कार्वाही ?

काठमाडौँ । मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक लगाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले देशका १२ भन्दा बढी स्थानमा सञ्चालित