बिजुली दिन नसकेको सेजले १५ दिन भित्र उद्योग

काठमाडौं । सरकारले आगामी १५ दिन भित्र भैरहवा स्थित विशेष आर्थिक क्षेत्र(सेज)मा उद्योग दर्ताको अनुमति लिन आग्रह गरेको छ । विशेष आर्थिक क्षेत्र विकास समितिले आज एक सूचना प्रकाशित गरी

भैरहवा क्षेत्रका सबै सिमेन्ट उद्योगमा एमाले र माओबादी भातृ संगठनले लगाए ताला

काठमाडौं । भैरहवा क्षेत्रमा खुलेका सिमेन्ट उद्योगमा नेकपा एमालेको भातृसंगठन युवा संघ नेपाल र माओवादी केन्द्रको भातृसंगठन वाईसिएलले तालाबन्दी गरेका छन् । पछिल्ला दिनमा सिमेन्टमा भएको मूल्य वृद्धि फिर्ता लिनुपर्ने

भारतीय तेलसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली खानेतेल उद्योग संकटमा

मोरङ । मोरङ–सुनसरी करिडोर क्षेत्रका खानेतेल उद्योग संकटमा परेका छन् । पाम आयल मिसाइएको तेल बजारमा बिक्री गर्दै आएका कारण नेपाली तेल उद्योग धमाधम बन्द भइरहेका छन् । भारतीय बजार

१० करोड लगानीमा देशकै ठूलो अक्सिजन ग्यास प्लान्ट स्थापना

नेपालगन्ज । बाँकेको परशपुरमा अत्याधुनिक प्रविधियुक्त अक्सिजन ग्यास प्लान्ट स्थापना गरिएको छ । नेपालकै सबैभन्दा ठूलो यो प्लान्टबाट दैनिक ४७ लिटर क्षमताको एक हजार सिलिण्डर अक्सिजन ग्यास उत्पादन हुने बताइएको

७२ लाख रुपैयाँ लगानीमा आधुनिक लुगा धुने मेशिन सञ्चालन

चरिकोट । चरिकोटमा ड्राइ क्लिनर्स प्रालिले ७२ लाख रुपैयाँ लगानी गरेर दोलखामा नेपालको पहिलो आधुनिक लुगा धुने मेशिन ल्याएको छ । चरिकोटका स्थानीयवासी र अन्य व्यक्तिको भौगोलिक, सामाजिक र दैनिक

संभावना भएको उत्पादनमै भारतको भर, ५ महिनामा १६ अर्ब ५५ करोडको आयात

काठमाडौं । नेपालमा उत्पादनको सम्भावना भएर पनि धेरै प्रडक्टहरु विदेशबाट आयात भइरहेको छ । नेपाल राष्ट्रबैंकले खर्भरै सार्वजनिक गरेको आर्थिक वर्ष २०७४/७५ को पहिलो पाँच महिनाको तथ्यांक अनुसार सिमेन्ट, जिउँदो

अढाइ करोड लगानीमा पूर्वार्ध डेरी उद्योग संचालन

झापा । झापाको अर्जुनधारा नगरपालिका–८ स्थित पूर्वार्ध डेरी उद्योगको बिहीबार कृषि राज्यमन्त्री सरिता प्रसाईंले उद्घाटन गरेकि छिन् । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)को पूरक अनुदान ९९ लाख ८८ हजार

नवीकरणबाट एक करोड राजश्व संकलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुर झापाले चालू आर्थिक वर्षको चार महिनामा उद्योग दर्ता एवं नवीकरणबाट कूल १करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । उत्पादन, सेवा,

साना उद्योग दर्तामा वृद्धि

पर्वत । चालु आवमा मझौला तथा साना उद्योग दर्ता गरेर गाउँमै आयमूलक व्यवसाय गर्ने उद्यमीको संख्यामा वृद्धि भएको छ । गाउँपालिका र नगरपालिका केन्द्रका कारण स्थानीय तहमै आर्थिक कारोबार बढ्न

सरकारी सिमेन्ट कम्पनीले नै बढायो सिमेन्टले मूल्य, डिलर कमिशन पनि बढ्यो

हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले प्रतिबोरा १ सय रुपैयाँ भन्दा बढी मूल्य वृद्धि गरेको छ । उद्योगका अनुसार अन्य सिमेन्टमा मूल्य बढेपछि मात्र हेटौँडा सिमेन्टले मूल्य बढाएको