पुराना उद्योगलाई फेरी नवीकरण गरिँदै

घोराही । दाङमा लामो समयदेखि नवीकरण रोकिएका पुराना उद्योगको पुनः नवीकरण शुरु गरिएको छ । जिल्लामा सञ्चालित उद्योग विभिन्न कारणले घरेलु तथा साना उद्योग कार्यालयमा नवीकरण हुन सकेका थिएनन् ।

सिमेन्ट उद्योगीलाई बैंकले ऋण पत्याउन छाडे, स्वीकृत भएको ऋण पनि रद्द गरियो

काठमाडौं । सिमेन्ट उद्योगीहरुलाई बैंक तथा वित्तीय संस्थाले ऋण पत्याउन छाडेका छन् । लगातार बिक्री घटेर  सिमेन्ट उद्योगीको अवस्था कमजोर भएका कारण बैंकले ऋण पत्याउन छाडेका हुन् । केही समयअघि

करिब २ अर्ब लगानीमा ३ औषधी उद्योग खुल्दै

काठमाडौं । नेपालमा डेढ अर्बभन्दा बढी लगानीमा नेपालमा औषधी उद्योग खुल्ने भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ३ वटा लगानीकर्ताले औषधी उत्पादन गर्नका लागि उद्योग विभागमा आवेदन दिएका

शिवम् सिमेन्ट एनएस क्यालिटी अवार्ड-२०१९ बाट सम्मानित

काठमाडौं । शिवम् सिमेन्ट नेपाल सरकार अन्तर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने एन एस क्यालिटी अवार्ड–२०१९ बाट सम्मानित भएको छ । नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगमध्ये खुल्ला प्रतिस्पर्धा

संकटमा फलामे डण्डी उद्योग, बैंकलाई ऋण नउठ्ने चिन्ता थपियो

काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्पको ठूलो धक्काले झण्डै ८ लाख भवन क्षतविक्षत पार्यो । जसमा ७ लाख ६७ हजार ७०० निजी आवास र ५ हजार ३ सय विद्यालय

नेपाल उद्योग वाणिज्य महासंघ पनि सामाजिक सुरक्षा कोषमा सहभागी हुने

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले सरकार, रोजगारदाता तथा श्रमिकको त्रिपक्षीय सहमतिका आधारमा कार्यान्वयनमा ल्याइएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सक्रियतापूर्वक सहभागी हुने पुनः प्रतिबद्धता जनाएको छ । श्रम, रोजगार

लगानी सम्भाव्यता बारे महासंघ र जापानी टोलीबीच छलफल

काठमाडौं । नेपाल र जापानबीच कृषि तथा व्यापारका क्षेत्रमा हुन सक्ने सहयोग एवं सहकार्य र यी क्षेत्रमा जापानी लगानीको सम्भाव्यता अध्ययन गर्न नेपाल भ्रमणमा आएको जापानी अध्ययन टोली र कृषि

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा सघाउने परिसंघको प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग परिसंघले सरकार, निजी क्षेत्र र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिबाट आएको ‘योगदानमा आधारित सुरक्षा योजना’ कार्यक्रमको कार्यान्वयनमा पुनः प्रतिवद्धता जनाएको छ । आज श्रम रोजगार तथा

नेपालमा गार्मेन्ट उद्योग खोल्न बंगलादेश इच्छुक, ३ महिनामा १३ अर्ब विदेशी लगानीको प्रतिवद्धता

काठमाडौं । कपडा तथा कपडाजन्य उद्योगमा संसारभर नै प्रख्याती कमाएको बंगलादेशले नेपालमा समेत लगानी गर्ने इच्छा देखाएको छ । गार्मेन्ट उद्योग खोल्ने भन्दै बंगलादेशको एक कम्पनीले उद्योग विभागमा आवेदन दिएको

१७ औँ हस्तकला व्यापार मेला मङ्सिर १२ देखि १६ सम्म हुने

काठमाडौँ । १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता आगामी मङ्सिर १२ देखि १६ गतेसम्म हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय, काठमाडौँ महानगरपालिका, ललितपुर