जाेखिममा संचालनरत छन् ग्यास उद्योगहरु

बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा रहेका ग्यास उद्योग जोखिम अवस्थामा रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी शिव सिङ्खडासहितको टोलीले ग्यास उद्योगको अनुगमन गरेपछि सुरक्षाको हिसाबले अधिंकाश ग्यास उद्योगले सुरक्षा

पचास करोड लगानीमा टायर उद्योग शुरु, डेल्टा ब्राण्डमा सबै प्रकारका टायर उत्पादन

मोरङ । भारतको युचर ग्रुपसँगको साझेदारीमा विशाल ग्रुपले ५० करोड रुपैयाँको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ

खनिज उत्खनन् गर्न १२९ कम्पनीलाई दिइयो अनुमति, यी हुन् उत्खनन् हुने खानी

काठमाडौं । खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको खनिज सम्पदा महाशाखाले देशभरका १२९ व्यक्ति तथा कम्पनीलाई खनिज उत्खननका लागि अनुमति प्रदान गरेको छ । महाशाखाले देशका विभिन्न भूभागमा रहेका खनिज सम्पदाको

जुत्ता चप्पल व्यापार मेला शुरु, स्वदेशी उद्योगलाई आगामी सरकारले प्रोत्साहन गर्ने

विराटनगर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालवावु पण्डितले राष्ट्र निर्माण तथा स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्योगलाई आगामी सरकारले सहुलियत प्रदान गर्ने बताएका छन् । विराटनगरको

भियग्रा पत्ता लाग्नुअघि नै यौनबर्ध्दक औषधी उत्पादन गर्ने एउटा नेपाली कम्पनी

काठमाडौं । सन् १९४९ मा क्षयरोग (टिबी) विरुद्धको औषधी स्ट्रिप्टोमाइसिन पत्ता लाग्यो । र, सन् १९८९ मा यौनबद्र्धक औषधी भियग्रा पत्ता लाग्यो । यी दुबै औषधिको आविष्कारपछि औषधी विज्ञानको नयाँ

अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक संबृद्धि र विकासः पूर्वप्रधानमन्त्री ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकको मुख्य एजेन्डा नै आर्थिक समृद्धि र विकास हुने बताएका छन् । लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई

धान उत्पादनमा कमी

चितवन । बाढीले धानखेत बगाउँदा र रोग लाग्दा यसवर्ष जिल्लामा धान उत्पादनमा कमी आएको छ । जिल्ला कृषि विकास कार्यालयले दिएको जानकारी अनुसार ४.६ प्रतिशतले धान उत्पादनमा कमी आएको हो

दुग्ध विकास संस्थानद्धारा पाँच करोड रुपैयाँ बराबरको चिज उत्पादन

रसुवा । गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा पाँच करोड रुपैयाँ भन्दा बढीको चिज (याक)उत्पादन भएको छ । दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ,

खानी खन्न र खोज्न ११ कम्पनी छानिए, तीनवटै चिनिया कम्पनी

काठमाडौं । खानी तथा भूगर्भ विभागले नेपालका विभिन्न स्थानमा रहेका खानी उत्खनन् तथा अन्वेषण गर्ने कम्पनीको टुङुगो लगाएको छ । २०७३ चैत १ गते नेपालका १५ वटा खानी उत्खनन् तथा

डेरीबाट दूधजन्य सामग्रीको उत्पादन

झापा । दुग्ध उत्पादन व्यवसायको संवद्र्धन गर्ने उद्देश्यले झापाको अर्जुनधारामा पहिलोपटक स्थापना भएको पूर्वाद्र्ध डेरी उद्योगले आजदेखि दूधजन्य सामग्रीको उत्पादन शुरु गरेको छ । कृषि विकास मन्त्रालय, व्यावसायिक कृषि तथा