अहिलेसम्म ५ विदेशी कम्पनीले गरे पेट्रोलियम अन्वेषण, नतिजा

काठमाडौं । लामो समयदेखि पेट्रोलियम अन्वेषण गरिरहेको पेट्रोलियम अन्वेषण परियोजनाले हालसम्म ५ वटा विदेशी कम्पनीले नेपालमा अन्वेषण कार्य गरिसकेको जानकारी दिएको छ । तर, अझै कुनै परिणाम आउन सकेको छैन

जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी पुस १३ गतेदेखी

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी यहि पुस १३ गतेदेखि आयोजना हुने भएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्न र

सिंहदरबार वैद्यखाना जिएमपी मापदण्डको औषधि उत्पादन गर्दै

काठमाडौँ । सिंहदरबार वैद्यखाना विकास समितिले यसै वर्षबाट जिएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्ने भएको छ । वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले चालु आवको अन्त्यसम्मका कम्तीमा चार उत्पादन जिएमपीअर्थात

ललिपपबाटै घर व्यवहार धान्दै महिला, सात जनालार्इ रोजगारी

इलाम । थोरै लगानीमा यहाँका महिला ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्योदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदक लगायतका गाउँका महिला ललिपप उद्योगमा लागेका छन्

डीडीसीको याक चिजले जैविक प्रमाणपत्र पायो

काठमाडौं। नेपाल दुग्ध विकास संस्थान (डीडीसी) को उत्पादन याक चिजले जैविक प्रमाणपत्र प्राप्त गरेको छ । संस्थानले एक कार्यक्रम गरी आफ्नो उत्पादन याक चिजले पाएको जैविक प्रमाणपत्र सार्वजनिक गरेको छ

दूधको अभावमा चिज उद्योग बन्द हुने अवस्थामा

इलाम ।  चिजको माग बढ्दै गए पनि दूधको अभावमा दुग्द्य विकास संस्थान स्वामित्वको पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ । दूधबाट बन्ने परिकारको माग बढे पनि गाईपालक किसान

एक हजार १९ जनालार्इ रोजगार दिँदै उद्योगमा एघार अर्ब लगानी

दाङ । यहाँ स्थापना भएका उद्योगमा १० अर्ब ९५ करोड १७ लाख ४० हजार रुपैयाँ लगानी भएको छ । उद्योग विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका

१८ वटा हाइड्रोपावरसहित ३३ उद्योगले संचालनको म्याद थप गरे (सूचीसहित)

काठमाडौं। सरकारले म्याद थप गर्ने अनुमति दिएका उद्योगहरुमध्ये अधिकांश जलविद्युत कम्पनीहरुले उद्योग संचालनको म्याद थप गरेका छन् । उद्योग विभागकाअनुसार सरकारले गएको असोज महिनादेखि ३० गतेदेखि ३ महिनाभित्र म्याद समाप्त

चुनढुंगा र फलामखानीको उत्खनन गरिने

पाल्पा । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले पाल्पा जिल्लामा चुनढुंगा खानीको प्रचुर सम्भावना भएकाले त्यसलाई उत्खनन गरिने बताएका छन् । एउटा खानीबाट मात्र दैनिक छ हजार

दुलहीलाई गहना किन्नु छ ? यस्ता छन् नेक्लेसका नयाँ डिजाइन र मूल्य

काठमाडौं । मंसिर आयो । यो बिबाहको मौसम हो । बिबाह भन्ने वित्तिकै गहनाले झरझुट्ट भएकी दुलही सम्झिहाल्छौं हामी । पहिला पहिला छड्के तिलहरी र नौगेडी खोजिन्थ्यो बेहुलीलाई दिन ।