सुदुरपश्चिम प्रदेशको औद्योगिक क्षेत्रमा ११७ उद्योग स्थापना गर्न

भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशको पहिलो औद्योगिक क्षेत्रमा ११७ वटा उद्योग स्थापनाको प्रस्ताव पेश गरिएको छ । विभिन्न प्रक्रियागत कारणले लामो समयदेखि अल्झिँदै आएको कञ्चनपुरको दैजी औद्योगिक क्षेत्रको काम स्थानीय सरकारको

गैँडाछाप सिमेन्टको मूल्य घट्यो, अब एक बोरालाई कति पर्छ ?

गाईघाट । नेपाल सरकारको स्वामित्वमा रहेको देशको सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रूपमा सञ्चालन हुँदै आएको उदयपुर जिल्लाको गाईघाट जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैँडा छाप सिमेन्टको मूल्य घटेको छ

मेडइन नेपाल एक्सपोमा उपभोक्ताको घुँइचो

काठमाडौं । ललितपुरको सानेपास्थित होटल गार्डेनमा आयोजित सातौँ मेडइन नेपाल मेलामा उद्यमी, व्यवसायीसहित आगन्तुक पनि निकै उत्साहित भएका छन् । अघिल्ला वर्षको तुलनामा उद्योगी, आगन्तुक एवं आयोजक नेपाली युवा उद्यमी

माडी नगरपालिकाले खोल्यो आफ्नै क्रसर उद्योग

चितवन । प्राकृतिक सम्पदाको धनी भएर पनि निकुञ्जको बीचमा भएकै कारण पछाडि परेको माडी नगरपालिकाले आफ्नै क्रसर उद्योग सञ्चालनमा ल्याएको छ । माडी नगरपालिका–५ ब्रम्हपुरीमा रु एक करोड ३० लाखको

मापदण्ड नपुर्याउने चामल उद्योगलाई ५० हजार जरिवाना

बाँके । मापदण्डविपरीत सञ्चालनमा रहेको नेपालगञ्ज खजुरा रोडस्थित शान्ति चामल उद्योगलाई रु ५० हजार जरिवाना गरिएको छ । स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा उद्योगले साइनबोर्ड, मूल्यसूची, उपभोग्य मिति, ब्याच नम्बर

दर्जन उद्योगीलाई अदालतको झड्का, विद्युत् प्राधिकरणले पठाए अनुसार महशुल तिनुपर्ने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पठाए अनुसारको नै महशुल उद्योगीहरुले तिर्नुपर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योग प्रतिष्ठानमा डेटिकेटेट र ट्रकलाइनको विजुली प्रयोग गरे वापतको बिल पठाएको थियो

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध अध्यक्षमा चयन भएका छन् । आइतबार भएको साधारण सभाले श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । अध्यक्ष

उखु किसानले मिलबाट भुक्तानी पाए, सरकारबाट पाएनन

विराटनगर । इस्टर्न सुगर मिल अमाहीबेलहा सुनसरीले यस वर्ष एक लाख छ हजार ७६ क्वीन्टल चिनी उत्पादन गरेको जनाएको छ । मिलले सो परिमाणको चिनी उत्पादन गर्न सुनसरी, मोरङ र

२२ उद्योगलाई उत्पादन र बिक्री वितरणमा रोक, ५ वटामा शिलबन्दी

काठमाडौं । मापदण्डविपरीत सिरहाका विभिन्न स्थानमा सञ्चालित २२ वटा डेरी तथा पानी उद्योगको उत्पादन तथा बिक्रीमा रोक लगाएको छ भने पाँच वटा डेरीमा शिलबन्दी गरिएको छ । खाद्य प्रविधि तथा

२० लाख लगानीमा लाहा प्रशोधन कारखाना, आयात रोकिने विश्वास

भद्रपुर । झापाको गौरादहमा सुनका गहना बनाउन, फर्निचरको प्राकृतिक रङ उजिल्याउन र शिलबन्दीका लागि प्रयोग हुने लाहा (चप्रा) प्रशोधन कारखाना सञ्चालन गरिएको छ । भारतको पश्चिम बङ्गालमा सात वर्ष लाहा