नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको तयारी अन्तिम चरणमा

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघद्वारा प्रत्येक वर्ष गरिदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यही चैत्र १४ देखि १८ गतेसम्म काठमाडौंमा हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने उक्त मेलाको तयारी

१० अर्ब ५४ करोडको लगानीमा गाडी बनाउने कारखाना खुल्ने

काठमाडौँ । लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने

आर्थिक विकासका लागि साना उद्योगको योगदान महत्वपूर्णः उद्योगमन्त्री यादव

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ को उद्घाटन गरेकी छिन् । नेपाल घरेलु तथा साना उद्योग महासंघले भृकुटीमण्डपमा आयोजनामा गरेको

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने

काठमाडौं । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्घन र बजारीकरण गर्ने उद्देश्यले १५ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव फागुन २३ गतेदेखि आयोजना हुने भएको

पाँचतारे होटलजस्तो उद्योग, ९० प्रतिशत उत्पादन विदेश निर्यात

काभ्रे । कुनै पनि उद्योग भन्नासाथ आम मानिसको बुझ्ने भनेको भिडभाड, होहल्ला, धुलो धुँवा, सवारी साधनद्वारा ध्वनी प्रदुषण, वायु प्रदुषण, असरल्ल राखिएका निर्माण सामग्री, अस्तव्यस्थ वातावरण यी र यस्तै ।

सर्वोत्तम सिमेन्टले मासिक २० करोड राजश्व तिर्ने

काठमाडौ । पश्चिम नवलपरासीको सुनवलमा रहेको सर्वोत्तम सिमेन्ट उद्योगले मासिक रूपमा करीब २० करोड राजश्व तिर्ने योजना बनाएको छ । यस अघि मासिक करीब आठ करोड राजश्व तिर्दै आएको उद्योगले

२५० उद्योगका ३६९ वस्तुले पाए नेपाल गुणस्तर चिह्न

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले २५० उद्योगबाट उत्पादित ३६९ उद्योगलाई नेपाल गुणस्तर चिह्न प्रदान गरेको छ । विभागले हालसम्म स्वदेश तथा विदेशमा उत्पादन भएका उद्योगका उत्पादित वस्तुलाई नेपाल

महासंघ कृषि उद्यम केन्द्र र प्रदेश ३ सरकारबीच सहमती

काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्र र नेपाल सरकार, प्रदेश नं. ३ बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रमको प्रारूपमा आधारित भई राज्यले

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको घाटा घट्यो

हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको घाटा कम हुँदै गएको छ । ८३ करोड घाटा रहेको सो उद्योगको हाल घाटा ५१ करोडमा झारिएको उद्योग प्रशासनले जनाएको छ ।

४ वटा बोत्तल पानी उत्पादन कम्पनीलाई कारवाहि

काठमाडौ ः ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४’ कार्यान्वयन नगर्ने बागलुङ र पर्वतका चार पानी उत्पादक कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय