बाख्रा पालेर करोडौँ आम्दानी, उदाहरणीय किसान योगेन्द्रको कथा

काठमाडौं । दक्षिण अफ्रिकाबाट हङकङ हुँदै विमानमार्फत् बोएरका पाठापाठी नेपाल भित्रिने क्रम सुरु भयो। पहिलो पटक १३ वटा भित्रिए। अर्को वर्ष उसैगरी ५० वटा ल्याए। अर्को वर्ष अर्को ५० थपे।

सरकारी नीतिले ‘खुद्रे’ वैदेशिक लगानी आकर्षित

काठमाडौं । सरकारी नीतिको प्रभाव प्रत्यक्ष वैदेशिक लगानीमा देखिएको छ । सरकारले ससाना लगानीमा बढी प्राथमिकता दिँदा ‘खुद्रे’ वैदेशिक लगानी आएको तथ्यांकले देखाउँछ । उद्योग विभावका अनुसार चालू आर्थिक वर्षको

औषधिको कच्चा पदार्थ मात्र आयात गर्ने प्रतिबेदन तयार, अरु के छ त प्रतिबेदनमा ?

काठमाडौँ । औषधिको कच्चा पदार्थ मात्र आयात गर्न एक कार्यदलले सुझाव तयार पारेको छ । औषधि परामर्श परिषद्को १५आँै बैठकले औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा कार्यदल गठन भएको

नमोबुद्ध नगरपालिकाका सबै इट्टा उद्योग हटाउने सहमती

बनेपा । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेँसीमा सञ्चालन भैरहेका इँटाभट्टा उद्योग हटाउने विषयमा भएको छलफलपछि आगामी २०७६ असार मसान्तभित्रमा त्यहाँबाट उद्योग हटाउने सम्झौता भएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको समन्वयमा

सङ्कटमा नेपाली कागज उद्योग

बनेपा । आवश्यक परेका बेलामा कच्चा पदार्थ नपाउने भएपछि वर्षौंदेखि सञ्चालमा रहेका नेपाली कागज उद्योग सङ्कटमा परेका छन । सङकटमा पर्ने उद्याेगहरूमध्येकाे एक हाे  बनेपामा रहेकेा फ्रेण्डसीप पेपर उद्योग । 

स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण, लाइसेन्स र नवीकरण गर्ने जटिलता हटाइने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वदेशी औषधि उद्योगलाई विशेष संरक्षण गर्दै औषधिको प्रभावकारी व्यवस्थापन गर्ने भएको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङख्यामन्त्री उपेन्द्र यादव सहितको बैठकमा औषधिको मूल्य

सरकारले निर्यातजन्य उद्योगलाई सहुलियत दिने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सरकारले निर्यातजन्य उद्योगलाई विशेष सहुलियत उपलब्ध गराउने बताएका छन । तेस्रो निर्यात दिवस तथा निर्यात परिषद्को २१औँ वार्षिक साधारणसभामा मन्त्री यादवले निर्यात

कोरियाबाट फर्केर नेपालमा काँटी उद्योग सञ्चालन

झापा ः झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ । कनकाई–२ का ३७ वर्र्षीय दीपक चापागाईंले ७० लाख लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना गरी काँटी

माघदेखि नेपालमै पहिलोपटक पानी सोस्ने व्लक बन्ने

काठमाडौं । नेपालमै पहिलोपटक मानिस हिडने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकको उत्पादन हुने भएको छ । अहिले उत्पादन हुँदै आएका ब्लकबाट उत्पन्न हुर्ने समस्यालाइ मध्यनजर

खोटाङमा सिमेन्ट उद्योगका लागि ढुङ्गा परीक्षण शुरु

खोटाङ । सिमेन्ट उद्योग सञ्चालनका लागि बोझेओढारमा ढुङ्गा परीक्षण शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे र वडा नं ५ दुर्छिमको सिमानामा पर्ने बोझेओढारमा खानी तथा भूगर्भ विभागको प्राविधिक