जिएमले कारखाना बन्द गर्ने, तीन हजारको रोजगारी धरापमा

मोन्ट्रीयल । जेनेरल मोटर्स (जिएम)ले क्यानाडाको ओशावामा रहेको आफ्नो मोटर उत्पादन कारखाना बन्द गर्ने अनुमान गरिएको छ । क्यानाडेली टेलिभिजन च्यानल सीटीभीका अनुसार यो कारखाना बन्द हुँदा करिब तीन हजार

एउटै गाउँमा प्रशोधन हुन्छ ४० हजार टन चिया

इलाम । चियाका प्रसिद्ध इलाममा पछिल्लो समय धमाधम चिया उद्योग स्थापना हुन थालेका छन् । खेतीयोग्य नगदेबालीका रूपमा चियालाई मान्न थालेपछि अहिले किसान चिया उद्योग स्थापना गर्न लागेका हुन् ।

आज उद्योग दिवसः उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

काठमाडौँ । नेपालको उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३

बजार समस्याले चिज उद्योग बन्द हुँदै, पाँचथर र ताप्लेजुङका २३ मध्ये १५ वटा मात्रै सञ्चालनमा

काठमाण्डौ । चिजको बजार समस्याका कारण पूर्वी नेपालका उद्योग बन्द हुन थालेका छन् । नेपालका पर्यटकीय बजारमा चिजको माग नहुँदा उद्योग बन्द हुने क्रम बढेको हो । हिमालय चिज एशोसिएशनका

पाल्पामा दुग्ध उद्योग फस्टायो, ११ उद्योगमा ५० जनालाई रोजगारी

पाल्पा । पशुपालन व्यवसाय फस्टाएसँगै दुग्ध उद्योगबाट युवाले रोजगारी पाउन थालेका छन् । बढ्दो बेरोजगार समस्यालाई हल गर्नका लागि जिल्लामा सञ्चालित साना तथा ठूला दुग्ध उद्योगबाट ५० भन्दा बढी युवाले

रुकुममा साबुन उद्योग सञ्चालन, ५ स्थानीय युवाको १५ लाख लगानी

मुसिकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक

ताराखोलामा कागज उद्योग सञ्चालन, दैनिक ४ सय थान उत्पादन

बागलुङ । ताराखोला गाउँपालिका–५ मा ‘डुडे लेक नेपाली हाते कागज उद्योग’ सञ्चालनमा आएको छ । छ उद्यमीले दुई लाखको लगानीमा सो उद्योग खोलेका हुन् । उद्योगले एक महिनादेखि कागज उत्पादन

हेटौँडा सिमेन्ट उद्योगको क्षमता बढाइने, एक अर्बको लगानीमा स्तरोन्नतिको प्रयास

हेटौँडा । हेटौँडा सिमेन्ट उद्योगलाई प्रविधियुक्त एवं आधुनिकीकरण गर्न तथा त्यसको क्षमता बढाउन प्रक्रिया अगाडि बढाइएको छ । लामो समयसम्म मर्मत एवं जीर्णोद्धार नगरेपछि उद्योगका उपकरण पुराना हुनाका साथै उत्पादन

११ करोडको लगानीमा चिया कारखाना स्थापना, दैनिक चार हजार किलो चिया उत्पादन गर्ने लक्ष्य

भद्रपुर । साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारीले चिया प्रशोधन कारखाना स्थापना गरेको छ । ११ करोडको लगानीमा कारखाना स्थापना गरी सहकारीले आफ्ना सदस्यले उत्पादन गर्दै आएको हरियो पत्ती

भैरहवा विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना हुन थाले

भैरहवा । भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना सुरु भएको छ । उद्योग स्थापनाका लागि उद्योगीहरुले सम्झौता गरेर भु–बहाल शुल्क बुझाएसँगै उद्योग स्थापना सुरु गरेका हुन् । सेजमा