लकडाउनमा बन्द भएका ९.१% उद्योग व्यवसाय अझै खुल्न

काठमाडौं । कोभिडका कारण गत चैतबाट बन्द रहेका उद्योग/व्यवसाय मंसिर मसान्तसम्म ५४ प्रतिशत पूर्णरुपमा सञ्चालनमा आएका छन् । बन्दाबन्दी पश्चात् गत असार मसान्तसम्म ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्णरुपमा संचालनमा रहेको

कोरोनाकालमा धागो निर्यातमा उल्लेख्नीय वृद्धि, सबैभन्दा बढी निर्यात भारतमा

काठमाडौं । कोरोना भाइरसको महामारीले अधिकांश व्यापार व्यवसाय प्रभावित भए पनि नेपाली पोशाक उत्पादन उद्योगी र धागो उत्पादन गर्ने उद्योगीलाई भने नयाँ उर्जा थपिएको छ । लामो समयको बन्दाबन्दीले गर्दा

उद्योग मन्त्रालयको चौमासिक प्रगति निराशाजनक

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको चालु आर्थिक वर्षको चार महिनाको प्रगति निराशाजनक नै देखिएको छ । चालु आवको लागि नीति तथा कार्यक्रममा २४ वटा कार्यक्रम रहेको थियो ।

पोखराको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न कोरोना खोप लगाएका चिनियाँ कामदार नेपाल आए

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ५२ जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार

होङसी सिमेन्ट उद्योगले बिजुली पाएन, प्राधिकरणका कामु कार्यकारी निर्देशक भन्छन्– जेठसम्म लाइन बन्छ

काठमाडौं । चिनियाँ लगानीको होङसी शिवम् सिमेन्ट उदोगले लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणसँग ८० मेगावाट विद्युत् माग गरेको भएपनि प्रसारण लाइनको अभावमा प्राप्त गर्न सकेको छैन । होङ्सी सिमेन्टमा बिजुली

‘यार्चागुम्बा’ ब्राण्डमा अब बियर, वाइन र मिनरलवाटर पनि उत्पादन हुने, ४५ करोड लगानी

काठमाडौं । नेपालमा उत्पादित प्रिमियर लिक्वायर ब्राण्ड ‘यार्चागुम्बा’ उत्पादन गर्दै आएको एभरेष्ट हब्र्स प्रोसेसिङ प्रालिले नुवाकोटमा रहेको मुख्य कार्यालयलाई शाखा उद्योगका रुपमा रुपान्तरण गर्ने भएको छ । नयाँ व्यवस्थापनले टेकओभर

३४ उद्योग कानूनको दायरामा

काठमाडाैं । अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानूनी कारवाही गरिने भएको छ । पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र

तिमिल्सिनाको नेतृत्वमा सम्राट सिमेन्टले फड्को मार्‍यो

काठमाडौं । ५ हजार टन सिमेन्ट प्रतिदिन उत्पादन गर्ने लक्ष्यसहित शुरु भएको सम्राट सिमेन्टले नेपालको इतिहासमा पहिलो पटक २४ महिनाको कम समयमा प्रतिदिन ४५ सय टन सिमेन्टलाई आवश्यक पर्ने क्लिङकर

निम्बस ग्रुपको अगुवाइमा यस्तो बन्दैछ कृषि उत्पादन भण्डारण गर्ने वेरहाउस, डेढ अर्ब लगानी (भिडियो)

काठमाडौं । व्यावसायिक घराना निम्बस समूहको अगुवाईमा कृषि उत्पादनको भण्डारण गर्नका लागि वेरहाउस धमधम निर्माण भइरहेको छ । पहिलो चरणमा डेढ अर्ब रुपैयाँको लगानीमा सुनसरी, पर्सा र कपिलवस्तुमा धमाधम निर्माण

नेपालकै महंगो मदिरा ‘यार्चागुम्बा’ यसरी भयो रि-ब्राण्डिङ, विश्वभर पुर्याउने गोयन्का र अग्रवालको सपना

काठमाडौं । ७/८ वर्षअघि व्यवसायी विक्की गोयन्का काठमाडौंबाट विदेशको यात्रामा थिए । त्यो बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ड्युटी फ्रि सप’मा रहेको एउटा बोतलले गोयन्कालाई आकर्षित गर्यो । विश्वले ‘जैविक सुन’