तिलोत्तमामा औद्योगिक ग्राम, अपाङ्गता भएका व्यक्तिले व्यवसाय गरे

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि तयारी शुरु गरेको छ । नगरमा साना तथा घरेलु उद्योग स्थापनानका लागि उचित वातावरण व्यवस्थापन गर्न वडा नं १० मा ‘तिलोत्तमा

साउन महिनामा ६ पानी उद्योग बन्द, वारा–पर्साका दुग्ध र खाद्य उद्योगमा पनि शिलबन्दी

  काठमाडौं । खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागले साउन महिनामा ६ वटा पानी उद्योग बन्द गराएको छ । विभागले हेटौडा, पर्सा र बाराका पानी उद्योगहरु बन्द गरेको हो ।

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रको ताला खुल्यो

काठमाण्डौ । सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा उद्योगी व्यवसायीले लगाएको ताला तीन दिनपछि खुलेको छ । जिल्लाको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवसँग भएको लिखित सहमतिपछि उद्योगी व्यवसायीले औद्योगिक

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तालाबन्दी, उद्योग सञ्चालन किन उत्रिए आन्दोलनमा ?

राजविराज । औद्योगिक क्षेत्र सुधारसम्बन्धी विभिन्न माग सहित सप्तरीको रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरिएको छ । उक्त क्षेत्रका उद्योग सञ्चालकहरू व्यवस्थापनसमक्ष छ बुँदे माग

नेपालमा पहिलो पटक कुखुरापालन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । नेपालमा पहिलो पटक कुखुरा पालन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । कृषि तथा वनविज्ञान विश्वविद्यालयले नेपालमै पहिलो पटक कुखुरा पालन र सो क्षेत्रको अध्ययन, अनुसन्धान, विकासमा निरन्तर

उद्योगमा लगानी बढ्दै, ४९६ उद्योगका लागि ३ खर्ब लगानीको प्रतिवद्धता

काठमाडौँ । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय

तनहुँमा ७८८ नयाँ उद्योग

तनहुँ । आर्थिक वर्ष २०७४÷७५ मा घरेलु तथा साना उद्योग विकास कार्यालय दमौलीमा ७८८ नयाँ उद्योग दर्ता भएका छन् । उक्त कार्यालयले दिएको जानकारी अनुसार ५९३ साना उद्योग, १४६ लघु

चितवन मिल्क लिमिटेड पुनः सञ्चालनको तयारी, असोजबाट सञ्चालन हुने

चितवन । चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योग भूकम्पपछि २०७२ वैशाखबाट पूर्णरुपमा बन्द रहेको थियो । उद्योगले

बाँकेमा औद्योगिक क्षेत्र स्थापना गर्न जग्गा अधिग्रहण

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर)को काम सकिएको छ । अहिले यहाँ

सिरहामा एक हजार नयाँ उद्योग दर्ता, ५१ लाख राजश्व संकलन

लहान । सिरहामा आर्थिक वर्ष २०७४\७५ मा एक हजार ११ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७४\७५ मा उत्पादनमूलक उद्योग २६०,