एसेम्बल उद्योगको शुरुवातमै महालेखा नकारात्मक, सहुलियत दिएर बढाउनुपर्ने
काठमाडौं । भारतमा सन् १९७७ दशकमा सञ्जय गान्धीले मारुतीमार्फत् गाडी उत्पादन गर्न खोज्दा निकै विरोध भएको थियो । सञ्जय गान्धीको जहाज दुर्घटनामा परेर मृत्यु भएपछि मारुती र जापानको सुजुकी कम्पनीबीच