वर्ल्ड इकोनोमिक फोरमको प्रतिवेदनः नेपालको प्रतिस्पर्धी वातावरणमा सुधार

काठमाडौं । वर्ल्ड इकोनोमिक फोरमले प्रकाशन गर्ने ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट मा नेपालको स्थानमा सुधार आएको छ । ग्लोबल कम्पिटिटिभनेस रिपोर्ट २०१९ मा नेपालले एक स्थान सुधार गर्दै १०८ औं स्थानमा

अर्थमन्त्री खतिवडाको दशैंः बगैँचा गोड्नेदेखि खानाका परिकार बनाउनेसम्म, दक्षिणा कति दिन्छन् ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा यतिबेला मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका छन् । डा. खतिवडा यसअघि राष्ट्र बैंकको गभर्नर थिए । गभर्नर भनेको नोटमा हस्ताक्षर गर्ने व्यक्ति हो । खतिवडाले

डिजिटल दक्षिणाः कम्पनीले ल्याउँदै छन् यस्ता योजना

काठमाडौं । डिजिटल भुक्तानी प्रणालीका लागि मोबाइल पे सर्भिस सञ्चालन गर्दै आएका विभिन्न कम्पनीहरुले दशैंमा दक्षिणाका लागि लक्षित गरी डिजिटल दक्षिणाको योजना ल्याउने भएका छन् । कम्पनीहरुले दशैंमा दक्षिणा दिँदा

‘भिसिटिएस प्रणाली र प्यान नम्बर अनिवार्य गर्दा महंगी बढ्यो’

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले बजेट वक्तब्य मार्फत ल्याइएको भिसिटिएस प्रणाली र अनिवार्य प्यान नम्बर लगायत कारण महंगी बढेको जनाएको छ । चेम्बरका अनुसार भिसिटिएस प्रणाली र अनिवार्य प्यान

सुन जस्तै महंगियो प्याज, काट्दा होइन किन्दा पनि आँशु आउने

काठमाडौं । आइतबार भारतले प्याजको निर्यातमा रोक लगाएसँगै त्यसको मार नेपाली भान्सासम्म देखिएको छ । दशैंको समयमा यसरी प्याज किनिनसक्नु गरी महंगो भएपछि नेपालीहरुको दशैंमा खान्की निकै महंगो हुने देखिएको

दशैंमा खसीको मासु केजीकै २ हजार रुपैयाँसम्म पुग्ने

काठमाडौं । सरकारले गत फागुनदेखि भारतीय खसी-बोका आयात गर्दा क्वारेन्टाइन पास गरेर मात्र आयात गर्नुपर्ने नीति ल्याएपछि यो वर्षको नेपालीको दशैं निकै महंगो हुने देखिएको छ । स्वदेशमा नै पर्याप्त

साना व्यवसायीले सहज पाउँदैनन् बैंकको ऋण, व्यवसाय सुरु गर्न पैतृक र अन्य सम्पत्तिको भर

काठमाडौं । साना तथा मझौला उद्योगमा बैंकहरुको लगानी न्यून देखिएको छ । यो क्षेत्रमा हालसम्म बैंकहरुले १६ प्रतिशतमात्र लगानी गरेका हुन् । राष्ट्र बैंकले गरेको एक अध्ययन अनुसार साना तथा

भन्सार कार्यालय निरिक्षणमा अर्थमन्त्री खतिवडा, व्यवसायी मैत्री काम गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व प्रशासनमा स्वच्छता पारदर्शीता र कुशलता कायम गरी कार्य सम्पादन गर्न भन्सारका कर्मचारीलाई निर्देशन दिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको स्थलगत निरीक्षण

गत वर्षको भन्दा मंहगियो नेपालीको भन्सा, कहाँ कति प्रतिशतले बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङक अनुसार गत वर्षको तुलनामा सबै नेपालीको भन्सा महंगो भएको छ । राष्ट्र बैंकको अनुसार गत वर्ष १०० रुपैयाँमा सामानको मूल्य यो वर्ष

निर्यात २७.७ प्रतिशतले बढ्दा आयात ११.५ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा कुल वस्तु निर्यात २७.७ प्रतिशतले बढेर ८ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही