नर्वे र नेपाल सरकारबीच साढे ११ अर्बको सम्झौता

काठमाडौं । नर्वेजियन अन्तर्राष्ट्रिय विकासमन्त्री डाग–इन्ग–अलस्टेइन नेपालको संघीयता कार्यान्वयनमा नर्वे सरकारले सबै प्रकारका सहयोग गर्ने प्रतिवद्धता गरेका छन् । सोमबार अर्थमन्त्रालयमा नर्वेजियन अन्तर्राष्ट्रिय विकासमन्त्री अलस्टाइन र अर्थमन्त्री डा. युवराज खतिवडाबीच

रोजगारदातालाई जवरजस्ती भएपनि सहभागी गराउने सामाजिक सुरक्षा कोषको नीति, पत्र पठायो

काठमाडौं । सामाजिक सुरक्षा कोषमा सहभागी नहुने रोजगारदाता कम्पनीमाथि सुरक्षा कोष आक्रमक बनेको छ । जवरजस्ती भए पनि सहभागी गराउनका लागि कोषले व्यवसायीका छाता संगठनलाई पत्राचार गरेको छ । हालसम्म

मुग्लिन-पोखरा सडक चार लेनको बनाइने, एडीबीले साढे १९ करोड दिने

काठमाडौं ।  एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन राजमार्गलाई चार लेनमा विस्तार गर्न १९ करोड ५० लाख रुपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । विद्यमान दुई लेनको उक्त राजमार्गलाई चार

अर्थमन्त्री खतिवडामा बढेको उत्साह, फागुनपछि पनि अर्थमन्त्रीमा दोहोरिने सम्भावना

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाको राष्ट्रियसभाको कार्यकाल फागुनमा सकिन्छ । धेरैको बुझाई अर्थमन्त्री खतिवडाको कार्यकाल त्यसपछि सकिन्छ भन्नेमा छ । पार्टीमा बरिष्ठ नेतालाई पाखा लगाउदै खतिवडाले दुईतिहाईको बलियो सरकारमा

अर्थमन्त्री खतिवडा भन्छन्- अर्को वर्ष डुइङ विजनेश इन्डेक्समा नेपाल ८० स्थानमा उक्लिन्छ (भिडियो)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको डुइङ विजनेश इन्डेक्समा सुधार आउनुमा सरकारले गरेका कामहरुले सकारात्मक भूमिका खेलेको बताएका छन् । वल्र्ड बैंकले आयोजना गरेका कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले अर्को

प्रधानमन्त्री ओली र अर्थमन्त्री खतिवडालाई ठूलो सफलता, डुइङ बिजेशन इन्डेक्समा नेपालले गर्यो सुधार

काठमाडौं । व्यवसायिक वातावरण सुधार गरेकोमा सरकारले अहिलेसम्मकै ठूलो सफलता प्राप्त गरेको छ । विश्व बैंकले प्रकाशित गरेको डुइङ बिजनेश रिपोर्टमा नेपालले अघिल्लो वर्षको तुलनामा ठूलो सुधार गरेको छ ।

नेपालमा उत्पादन नै नहुने पाम आयल सबैभन्दा बढी निर्यात हुने वस्तु, व्यापारीले वर्षदिनमा कमाए २ अर्ब

काठमाडौं । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु कुन होला ? धेरैको बुझाइ नेपालमा उत्पादन हुने अदुवा, अलैंची वा यस्तै जडिबुटी भन्नेमा हुन्छ । नेपालको निर्यात व्यापार न्यून छ ।

सुरुङमार्गको प्रभावः टोखामा जग्गाको भाउ छोइनसक्नू ! यसरी आकासियो

काठमाडौं । दशैं सकिएको ४ दिनपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ राजधानी काठमाडौं ओर्लिए । सन् १९९६ यता २३ वर्षपछि पहिलोपटक भएको महत्वपूर्ण भ्रमणका केही खास एजेन्डा थिए । चिनियाँ पक्षका

चिनियाँ राष्ट्रपतिसँगको उच्चस्तरीय वार्ता सम्पन्न, १७ वटा सम्झौतामा हस्ताक्षर

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तामा १७ बुँदे सम्झौतामा हस्ताक्षर तथा सहमति आदानप्रदान समेत भएको छ । सहमतिमा

५६ अर्ब रुपैयाँ सहयोग घोषणा गर्दै चिनियाँ राष्ट्रपतिले भने- रेलमार्गको काम हुन्छ

काठमाडौं । चीनले नेपालीको जीवनस्तर उकास्नको लागि साढे ३ अर्ब आरएमबी(५६ अर्ब नेपाली रुपैयाँं) सहयोग गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताको क्रममा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको विश्वविद्यालयको