लगानी आकर्षित गर्न करका झन्झट घटाउनुपर्ने छः अर्थमन्त्री

नेपालमा लगानीको अवसरको कुरा गर्दा निरपेक्षरुपमा गर्नु हुँदैन। विश्व अर्थतन्त्रमा आइरहने उतारचढाव र विश्व अर्थतन्त्रमा देखिएका पछिल्ला परिदृश्यलाई पनि सँगसँगै लैजानुपर्छ। नेपालसँगै लगानीका लागि प्रतिस्पर्धा गरिरहेका मुलुकहरुको आर्थिक स्थिति र

प्रधानमन्त्रीले लिएको परीक्षामा अर्थमन्त्री फेल, ल्याए १९.९ नम्बर

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) ले दुई तिहाई जनमत प्राप्त गरेपछि गठन भएको सरकारमा अर्थमन्त्रीका रुपमा डा युवराज खतिवडा नियुक्त भए । अर्थतन्त्र पनि बुझेको, नेपाल राष्ट्र बैंकमा

पुँजीगत खर्च बढाउने ५ उपाय: बरिष्ठ आर्थिक पत्रकार गोकर्ण अवस्थीको लेख

पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) अप्रत्यासित रुपमा ठूलो दल बन्यो । त्यसपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पूर्व सहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले कोइरालालाई राष्ट्रपति बनाउन चाहेनन ।

अर्थमन्त्री डा. खतिवडाले भने- बैंकले कर्जा नदिए सिधै मलाई इमेल गर्नुहोस्, कारबाही गर्छु (भिडियाे)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरूले सहुलियतपूर्ण कर्जा दिन नमाने सिधै आफूलाई इमेल गर्न आग्रह गरेका छन् । बुधबार युवा परिषद् र बैंकहरूको सयुक्त आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले

प्रधानमन्त्रीको निर्देशन अलपत्रः विकासे मन्त्रालयले खर्च गर्नै सकेनन्

काठमाडौं । राजनीतिक रुपमा काम नगर्नेलाई तह लगाउने शक्ति भएपनि वर्तमान सरकारले चालु आर्थिक वर्षको चार महिनामा कुनै पनि काममा देखिने गरी भौतिक प्रगति गर्न सकेको छैन । पूँजीगत खर्चको

दोहोरो करको नीति नहटेसम्म बैंकहरु सामाजिक सुरक्षा कोषमा नजाने, सरकारी ढिलासुस्तीले समस्या थपिँदै

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सम्भावना न्यून भएको छ । कोषमा आवद्ध हुने समय सकिन अब ४ दिन मात्रै बाँकी छ । उक्त समयभित्र

तीन वर्षभित्र चीनबाट पाईपलाईनमा तेल ल्याउँछौं : मन्त्री भट्ट

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आगामी तीन वर्षभित्र चीनबाट पाईपलाईनबाट नेपालमा तेल ल्याउने बताएका छन् । राजधानीमा आयोजित कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् । उनले

चालु आवमा सवा १६ अर्बको विदेशी लगानीको प्रतिबद्धता, पर्यटनमा सबैभन्दा धेरै

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा सवा १६ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार ११ वटा देशबाट कुल १०५ वटा कम्पनीमार्फत् १६ अर्ब २२

परामर्शदाताको कारण डुइङ बिजनेश इन्डेक्समा सुधार नभएको राजस्व सचिव ढुंगानाको खुलासा

काठमाडौं । राजस्व सचिव शिशिरकुमार ढुंगानाले विश्व बैंकले प्रकाशित गर्ने डुइङ बिजनेश इन्डेक्समा नेपाल पछाडि पर्नुको कारण परामर्शदाताहरु रहेको बताएका छन् । नेपाल उद्योग परिसंघले कर दिवसको अवसरमा आयोजना गरेको

असफल भए अर्थमन्त्री: आर्थिक गतिविधिमा सुस्तता, ऋणको माग र उत्पादनको बिक्री दुबै घट्यो

काठमाडौं । सिमेन्ट उद्योगहरुमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत शिवम् सिमेन्टले पहिलो त्रैमासिक अवधीको वित्तीय विवरण सार्वजनिक गरेपछि यसको सेयर मूल्य घटेको छ । कारण शिवम् सिमेन्टले गतवर्षको तुलनामा बिक्री