तत्काल ऐन संशोधन हुँदैन, कुरा बुझेर पनि अड्को

योगदानमा आधारित सामाजिक सुरक्षा योजना कुनै व्यक्ति वा संस्थाको नभएर सरकारले ल्याएको योजना हो । सरकारले सामाजिक सुरक्षा ऐन र विनियमावली निर्माण गरी कार्यान्वयनमा ल्याउनुभन्दा अगावै प्रायःजसो सबै सम्बन्धित निकायसँग

फास्ट ट्रयाकमा सडकको निर्माणको काम अन्तिम चरणमा, सुरुङ र पुल निर्माण भने जटिल

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको काठमाडौँ तराई मधेश द्रूत मार्गको सडक निर्माणको कामले गति लिएपछि सबैभन्दा जटिल मानिएको सुरुङ र पुल निर्माण प्रक्रियाले भने गति लिन सकेको छैन

विश्व बैंकसँग अर्थमन्त्री खतिवडा पुनः असन्तुष्ट, सरकारको लक्ष्य पुरा हुने दाबी

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पुनः विश्व बैंकसँग असन्तुष्टी जनाएका छन् । विश्व बैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपटेडमा चालु आर्थिक वर्षमा ६.४ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने प्रक्षेपण

सबैलाई वृद्धभत्ता दिँदा आर्थिक असमानता बढ्योः अर्थमन्त्री खतिवडा

काठमाडौं । सबैलाई समान रुपमा ज्येष्ठ नागरिक (वृद्ध) भत्ता उपलब्ध गराउँदा असमानता बढेको अर्थमन्त्री डा. युवराज खतिवडाले टिप्पणी गरेका छन् । ‘सबै वर्ग तथा तहका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप ज्येष्ठ

८ महिनामा १ खर्ब ऋणको भार बढ्यो, एक नेपालीको भागमा ३६,३९४ रुपैयाँ ऋण

काठमाडौं । नेपालीले तिनुपर्ने ऋण बढेको देखिएको छ । कात्तिक महिनासम्मको तथ्यांकको आधारमा एक नेपालीको भागमा औसतमा ३६ हजार ३९४ रुपैयाँ ऋण रहेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार

राजस्वको ‘ग्याप’ बढेपछि ‘एक्सन’मा अर्थमन्त्री, चेकजाँच कडा गर्न निर्देशन

काठमाडौ । सरकारले उठाउनुपर्ने राजस्वको लक्ष्य र असुल भएको राजस्वमा ठूलो ‘ग्याप’ बढेपछि अर्थमन्त्री डा युवराज खतिवडा ‘एक्सन’मा उत्रेका छन् । चालु आर्थिक वर्षको साउनदेखि नै महिना अनुसार तोकिएको लक्ष्यमा

विदेश पढ्न जाँदै हुनुहुन्छ, कुन बैंकले कति ब्याजमा ऋण दिन्छन् ?

काठमाडौं । नेपालबाट उच्च शिक्षाका लागि विदेशी भूमिमा पाइला राख्ने विद्यार्थीको संख्या वर्षेनी बढ्दो छ । स्वदेशी शिक्षाबाट टाढिएर विदेशमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा आर्जन हेतू वर्षेनी ७० हजारभन्दा बढी इच्छुक

अर्थविद् रामेश्वर खनाल भन्छन्- कम्पनी स्थापना गर्न पुँजी चाहिने व्यवस्था हटाऔं

काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनालले कम्पनी स्थापना गर्दा पुँजी चाहिने व्यवस्था हटाउन माग गरेका छन् । कम्पनी स्थापना गर्दा पुँजी राख्नुपनेए व्यवस्था अव्यवहारिक भएको उनले बताए । ‘कम्पनी खोल्नेसँग पुँजी

मलेसियाबाट एकैपटक आयो ३१ हजारलाई नयाँ रोजगारीको अवसर

काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक गन्तव्यको रुपमा रहेको मलेसियाका लागि कूल ३१ हजार २०१ जना कामदारका लागि स्वीकृति प्राप्त भएको छ । लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुलेपछि एकैपटक ठूलो

आर्थिक विकासको लागि ‘बिग स्ट्रकचरल ब्रेक’ को प्रतिक्षा:अर्थविद् डा स्वर्णिम वाग्लेको विश्लेषण

दक्षिण एसियाका अधिकांश अर्थतन्त्रले हालैका केही वर्षमा राम्रो प्रगति गरेका छन्। सन् २०१३ देखि २०१८ मा बंगलादेश, भारत र पाकिस्तान अनि भुटान र माल्दिभ्सको औसत वार्षिक आर्थिक वृद्धि नेपालको भन्दा