अर्थमन्त्री खतिवडा असफल, निचोर्ने नीतिले राजस्व लक्ष्य भेट्न

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्री भएपछि राजस्वलाई सुधार गर्ने भन्दै धेरै नै योजना ल्याए । उनले भन्सारमा कारोबार मूल्यको विपरित सन्दर्भ मूल्य लागु गरे । जसले कम मूल्यमा

प्रधानमन्त्रीले बाँडे मनलाग्दी साढे २६ करोड, मदन भण्डारीका नाममा मात्रै साढे ९ करोड (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री केही शर्मा ओलीले विभिन्न ५२ वटा संस्थाका नाममा मनलाग्दी २६ करोड ३५ लाख रुपैयाँ वितरण गरेका छन् । गत फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

निगमलाई सुझावः विमान उडाएर मात्रै पैसा कमाइँदैन, क्याटरिङ पनि चलाउनुहोस् (प्रतिवेदनसहित)

काठमाडौं । नेपाल वायु सेवा निगमलाई सुधार गर्नका लागि अध्ययन समितिले विमान उडाएर मात्रै पैसा नकमाइने भन्दै अतिरिक्त सेवा समेत सुरु गर्न सुझाव दिएको छ । गठन भएको एक महिनापछि

फोर्स मर्जरको विपक्षमा अर्थमन्त्री खतिवडा, गभर्नर नेपालको नीतिलाई धक्का

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले बैंकहरुको फोर्स मर्जर हुन नसक्ने बताएका छन् । बैंकिङ समिटको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भारतमा जस्तो फोर्स मर्जर नेपालमा सम्भव नभएको बताएका हुन् । भारतमा

यो वर्ष सञ्चय कोषले २ ठूला प्रोजेक्टमा लगानी गर्ने, साढे ३ खर्ब पुँजी परिचालन

काठमाडौं । कर्मचारी सञ्चय कोषले अघिल्लो वर्षको तुलनामा गत वर्ष ११ प्रतिशत बढी वित्तीय स्रोत व्यवस्थापन गरेको छ । कोषले २०७६ साल असार मसान्तसम्मा ३ खर्ब ४५ अर्ब ६९ करोड

१६ अर्ब चुक्ता पूँजी पुर्याएर बैंकको संख्या १५ वटामा झार्न विश्व बैंकको सुझाव

काठमाडौं । नेपाललाई सहयोग गर्दै आएको दातृ निकाय विश्व बैंकले वाणिज्य बैंकको चुक्ता पूँजी १६ अर्ब रुपैयाँ पुर्याएर बैंकको संख्या १५ वटामा झार्न सुझाव दिएको छ । विश्व बैंकले सार्वजनिक

‘कोरा कागज है ए दिल मेरा, इसमे नाम लिख दो तेरा’, झै छ नेपालमा लगानीको अवसर : मन्त्री यादव

काठमाडौं । उद्योगमन्त्री मातृका यादवले सबै उद्योगी व्यापारीहरुलाई एकजुट हुन आग्रह गरेका छन् । बिहीबार नेपाल लगानी सम्मेलनको कार्यक्रममा बोल्दै यादवले उद्योगी सबै एकजुट भएपछि मात्रै विकास सम्भव हुने भन्दै

पूर्वाधार सम्मेलनमा पूर्वअर्थमन्त्री डा. महतको प्रशंसा, महतको नीतिले नेपालमा निजी क्षेत्र फस्टायो

काठमाडौं । काठमाडौंमा जारी पूर्वाधार सम्मेलनमा पूर्वअर्थमन्त्री डा रामशरण महतको नीतिको प्रशंसा गरिएको छ । २०४८ सालको कांग्रेसको सरकारको पालामा महत योजना आयोगको उपाध्यक्ष थिए । उनको पहलमा सरकारले निजीकरण

मेरा लागि होइन, देशका लागि कर तिर्ने हो, मैले त तलब पनि लिएको छैनः अर्थमन्त्री

विद्युतीय सामग्रीमात्रै करेन्ट लाग्ने होला भने त विद्युत व्यवसाय गर्दागर्दै करेन्ट उत्पादन हुने रहेछ । झड्का लगाउने किसिमको शक्ति तपाईंहरुले राख्नु्हुन्छ । त्यसको पावर बटम भने अन्त नै हुन्छ ।

वाइड बडी अध्ययन उपसमितिको प्रतिवेदनः खरिद प्रक्रिया गलत, १२ टनको मूल्य फिर्ता गर्न निर्देशन

काठमाडौं । वाइड बडी जहाज खरिद सम्बन्धि अध्ययन उपसमितिले १२ टन भार क्षमता कम खरिद भएकोमा सो बराबरको मूल्य फिर्ता लिन पहल गर्नका लागि सरकारलाई निर्देशन दिएको छ । वाइड