राष्ट्रिय गौरवका सिँचाइ आयोजना, दशकौं बित्दा पनि भएनन्

काठमाडौं । राष्ट्रिय गौरवका आयोजना अन्तर्गतका सिँचाइ सम्बन्धी परियाजना शुरु भएको ९ दशक भयो । यति लामो समय बित्दा पनि गौरवका आयोजना सम्पन्न हुन सकेका छैनन् । सिक्टाले केही क्षेत्रमा

६ वर्षपछि जोरपाटी सुन्दरीजल सडक कालोपत्रे हुँदै, कात्तिकमै सकिने

काठमाडौं । जोरपाटी–सुन्दरीजल खण्डको सडक कालोपत्रे गर्न लागिएको छ । यो सडक बिस्तारमा ७ किलोमिटर कालोपत्रे गर्नुपर्ने कार्य शुरु भएको ६ वर्षपछि यो सडक कालोपत्रे हुन लागेको हो । जोरपाटी

फास्ट- ट्रयाकमा बन्ने सुरुङमार्गको डिजाइन अन्तिम चरणमा, यही वर्षदेखि निर्माण शुरू हुने

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको फास्ट–ट्रयाक (काठमाडौं–तराईमधेश द्रुतमार्ग)मा बन्ने सुरुङको डिजाइन अन्तिम चरणमा पुगेको छ । ५ महिनाअघि नेपाल आएको चिनियाँ प्राविधिक जनशक्तिले बनाइरहेको सुरुङमार्गको डिजाइन मंसिरभित्र सम्पन्न

डेढ अर्ब बढी लगानीमा दमकमा हालसम्मकै अग्लो भ्यू टावर बन्ने, यस्ता हुनेछन् सुविधा

काठमाडौं । झापा जिल्लाको दमक नगरपालिका–३ को दापगाछीमा हालसम्म कै अग्लो दमक भ्यू टावर निर्माण हुने भएको छ । यो भ्यू टावरको उचाइ १ सय मिटरको हुने सहरी विकास तथा

विपन्न परिवारलाई १० हजार दिने कार्यविधि तयार, कुन स्थानीय तहले कतिले पाउँछन् ?

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् घोषणा गरेको विपन्न परिवारलाई १० हजार नगद प्रदान गर्ने कार्यविधि राजपत्रमा प्रकाशन गरेको छ । सरकारले चालु आर्थिक वर्षको प्रतिस्थापन विद्येयकमार्फत् ल्याएको

हुलाकी राजमार्गः १३ वर्षमा ६८% भौतिक प्रगति हुँदा ४५ अर्ब सकियो

काठमाडौं । पूर्व–पश्चिम हुलाकी राजमार्गको निर्माणाधीन अधिकांश पुलको निर्माण अलपत्र अवस्थामा छन् । निर्माण गर्न ठेक्का पाएका निर्माण कम्पनी र सम्बन्धित निकायको ढिलासुस्तीका कारण अधिकांश पुल समयमा निर्माण सम्पन्न गर्न

पुनः बीमाको लाइसेन्स बाँड्ने तयारी, बजारले धान्नेभन्दा संख्या बढी हुँदा बिकृतिको खतरा

काठमाडौं । मुलुकमा बीमा कम्पनीहरु आवश्यकताभन्दा धेरै भएको भन्ने बहस चलिरहेको बेला नियामक निकायले पुनः अनुमतिपत्र बाँड्ने चर्चा शुरु भएको छ । बीमा कम्पनी यति नै हुनुपर्छ भन्ने आधार त

कोरोना बीमाः ११ अर्ब भुक्तानीका लागि बीमा समितिले अर्थ मन्त्रालयमा पेश गर्यो यी ४ विकल्प

काठमाडौँ । कोरोना बीमा दावी भुक्तानीका लागि बीमा समितिले सरकारसमक्ष विकल्पसहितको सुझाव पेश गरेको छ । कोरोना बीमालेख खरिद गरेका बीमितलाई ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । समितिले

फ्लाइओभरको निर्माण यसैवर्ष शुरु हुने, कुन-कुन स्थानमा बन्दैछन् ?

काठमाडौं । फ्लाइओभरको निर्माण यो वर्ष शुरु हुने भएको छ । सरकारले उपत्यकामा निर्माण गर्ने भनेको फ्लाइओभर ११ वर्षदेखि केबल घोषणामा मात्रै सीमित भएको थियो । दर्जन बढी फ्लाइओभर निर्माण

मदनभण्डारी लोकमार्ग: साढे २३ अर्ब सकिँदा भौतिक प्रगति ४१%, रेखाङ्कनको गल्तीले लागत बढ्ने

काठमाडौं । विभिन्न १० वटा टुक्रे सडकलाई एकीकृत गरी पूर्वदेखि पश्चिमसम्म जोड्ने चौथो राजमार्गका रुपमा मदन भण्डारी राजमार्गलाई सरकारले अघि बढाएको हो । जसको अहिले निर्माणको काम भइरहेको छ ।