अब काठमाडौंका ८ सडकमा ठूला, १६ मा मझौला

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका सडकमा सडकको आकार अनुसारका गाडी चलाउने नीति कार्यान्वयनमा ल्याएको छ । उपत्यकाको यातायात व्यवस्था सुधारका लागि ठूला सडकमा ठूला, मझौला सडकमा मझौला र साना सडकमा

२० कम्पनीले बुझाए अर्बभन्दा बढी राजस्व, को-को परे अर्बपति करदाता क्लबमा ?

काठमाडौं । गत आर्थिक बर्षमा अर्बपति करदाता क्लबमा २० कम्पनी परेका छन् । यो क्लबका आधा सदस्य अर्थात १० कम्पनी बाणिज्य बैंकहरु छन् । कम्पनीहरुले गत आर्थिक बर्षमा तिरेको आयकर,

भूकम्पले भत्किएका निजी घरलाई अनुदान दिन पुनर्निर्माण प्राधिकरणले पठायो ५३ अर्ब

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास अनुदान बितरणका लागि ५३ अर्ब रुपैया स्थानीय बिकास मन्त्रालयमा पठाएको छ । अवको एक बर्षभित्रमा निजी आवास पुननिर्माण गर्ने उद्देश्यले अनुदान बितरणका लागि

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ । विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा आज आयोजित बैठक

करदाताको दैनिक कारोबार निगरानी गर्न अर्थसचिवको निर्देशन, हामी ‘रेडी’ छौं-आइआरडी

काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले करदाताको दैनिक विजक र कारोबारको विवरण हेर्न सकिने ब्यवस्था मिलाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा मंगलबार आयोजित गत आर्थिक बर्षको राजस्व

८ अर्ब खर्च गरेर मिश्रित प्रणालीमा धरहरा पुनर्निर्माण गर्ने सहमति

काठमाडौं । भूकम्पले भत्किएको ऐतिहासिक धरहराको प्राचिन संस्कृति झल्किने गरि मिश्रित प्रणालीमा पुनर्निर्माण गर्ने सहमति भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा सोमवार बसेको

मुग्लिन-नारायणघाटको पहिरोले बगायो महाबौद्धको ब्यापार

काठमाडौं । नारायणघाट–मुग्लिन सडकखण्ड राजधानीको लाईफ लाइनको रुपमा छ । सो सडकखण्डको भौगोलिक बनोटका कारण बर्षातको समयमा सडक यात्रुले यात्राका क्रममा निकै समस्याको सामना गर्ने गरेका छन् । लाइफ लाइनको

७.२ प्रतिशतको अर्थिक वृद्धिदर सम्भव छ–अर्थमन्त्री कार्की

काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चालु आर्थिक बर्षमा ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सम्भव रहेको बताएका छन् । नेपाल चेम्बर अफ कर्मशको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री कार्कीले ७.२ प्रतिशतको आर्थिक

कर बढाउँदा विद्यासुन्दरलाई ब्याकफायर, काठमाडौं महानगरभित्र घरजग्गामा पुरानै कर

काठमाडौं । काठमाडौं महानगरपालिकाले लगाएको नयाँ करमा गंभिर गल्ती फेला परेको छ । नगर परिषदले गत असार ३१ गते आर्थिक ऐन पारित गर्दै महानगरभित्र नयाँ कर लगाएको थियो । दर

यसकारण नेपाल सरकार र राष्ट्र बैंकको अवकाश नीति फरक हुनुहुँदैनः डेपुटी गभर्नरको बिचार

म जागिर खान आउँदा राष्ट्र बैंकमा ६० वर्षको उमेरसम्म जागिर खान पाइन्थ्यो । किनभने नेपाल सरकारमा पनि ६० वर्ष नै थियो । एउटै नियम थियो । पछि सरकारले ०४९ सालमा