ललितपुरबासीलाई खुसीको खबरः सबै करमा १० प्रतिशत छुट

काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्ना करदाताहरुलाई १० प्रतिशत छुट दिने अफर घोषणा गरेको छ, जसअनुसार चालू आर्थिक वर्षभरी कर तिर्ने सबै करदाताले महानगरले उपलब्ध गराएको १० प्रतिशत छुट प्राप्त गर्नसक्नेछन्

निजगढ विमानस्थल निर्माणको मोडालिटी एकसाता भित्रै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि एकैसाथ सवै प्रक्रिया अगाडी बढाएका छन् । देवले मन्त्री भएको छोटो समयमानै

फ्रष्ट एण्ड सलिभन र सिएनआइले मिलेर नेपाल बिजनेस एक्सलेन्स अवार्ड्स आयोजना गर्ने

काठमाण्डौं । फ्रष्ट एण्ड सलिभन तथा नेपाल उद्योग परिसंघ सिएनआइले संयूक्त रुपमा आयोजना गर्ने नेपाल बिजनेस एक्सलेन्स अवार्ड्स (एनविइए) २०१७ को पहिलो संस्करण आगामी नोभेम्वर १४ मा काठमाण्डौंमा हुने भएको

कृषियोग्य जमिनमा प्लटिङ गर्न प्रतिबन्ध, भूमि खण्डीकरण रोक्ने लक्ष्य

काठमाडौं । सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ । खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो

लगानी गर्ने ठाउँ खोज्दै हुनुहुन्छ ? यी हुन् लगानी बोर्डले तपाईंलाई दिने १२२ आयोजना

काठमाडौं । नेपालमा कुन कुन आयोजनामा लगानी गर्ने भनेर लगानी बोर्डले प्रोजेक्ट बैंक तयार पारेको छ । बोर्डले प्रोजेक्ट बैंकमा विभिन्न १३ क्षेत्रका १२२ आयोजना राखेको छ । स्वदेशी तथा

जुवा घरमा डुब्यो सरकारको डेढ अर्ब

काठमाडौं । सरकारले ८ वटा पुराना बन्द भएका क्यासिनोको बक्यौता लामो समयदेखि उठाउन सकेको छैन । जसका कारण राज्यको १ अर्ब ३४ करोड ३३ लाख ४९ हजार रुपैयाँ गुम्ने खतार

काठमाडौं महानगरको स्किमः असोज मसान्तसम्म घरजग्गा कर तिर्दा १० प्रतिशत छुट

काठमाडौं । काठमाडौं महानगरले घरजग्गा कर उठाउनका लागि स्किम ल्याएको छ । महानगरले चालु आर्थिक बर्षको असोजमसान्तसम्म कर दाखिल गर्ने करदातालाई १० प्रतिशतको छुट दिने भएको हो । महानगरका प्रवक्त

पूरानो योजना आयोगको अन्तिम उपाध्यक्ष सायद मै हूँ : स्वर्णिम वाग्लेको अन्तर्वार्ता

हिजो (१९ साउन) मात्रै सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा युवा अर्थशास्त्री डा. स्वर्णिय वाग्लेलाई नियुक्त गरेको छ । यसअघि उनी आयोगको सदस्य थिए । सार्वजनिक वित्त, अन्तराष्ट्रिय व्यापार, लगानी र

एनएमए निर्वाचनमा जिम्बाजाङ्बु र सन्तवीरको समूहबीच प्रतिस्पर्धा

काठमाडौँ। नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को निर्वाचन भोलि शनिबार नक्सालमा हुँदैछ । बिहान ८ देखि साँझ ५ बजेसम्म हुने निर्वाचनले अध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । एनएमएमा एक

ब्यक्तिगत रुपमा घरजग्गा व्यवसाय गर्न झन् कठिन, अन्य ब्यवस्था पहिलाको जस्तै

काठमाडौं । व्यक्तिगत रुपमा घरजग्गाको व्यवसाय गर्दै आउनु भएको छ भने राम्रो खबर छैन । अब व्यक्तिगत रुपमा घरजग्गा व्यवसाय गर्न कठिन हुने भएको छ । घरजग्गा व्यवसायमा ठूलो मात्रामा