प्रचण्ड प्रधानमन्त्री हुँदा अधिक आशावादी भएर आर्थिक वृद्धिदर

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले गत आर्थिक वर्षको आर्थिक वृद्धिदर र अर्थतथन्त्रको आकार अनुमान गर्दा अधिक आशावादी बनेर गरेको पाइएको छ । आव २०८०/८१ को तेस्रो त्रैमासको त्रैमासिक कुल गार्हस्थ्य

सफ्ट ड्रिंक्स, चकलेटदेखि मिठाइसम्म कर लगाउँदै सरकार, केका लागि उठाइँदैछ ‘सुगर ट्याक्स’ ?

स्वास्थ्य बिमामा रकम उपलब्ध गराउनका लागि गुलिया खाद्यान्न तथा पेय पदार्थसहित चिनीमा कर लगाउने विषय उठिरहँदा यसबाट सरकारले पाउने लाभन्दा पनि उपभोक्तालाई हुने सास्ती र महँगीको भार ठूलो हुनसक्छ ।

आर्थिक सुधारको नेतृत्व कांग्रेसले लिनुपर्छ: विनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरीले कांग्रेसले दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने बताएका छन् । सोमबार नेपाली कांग्रेस पार्टीको केन्द्रीय समिति बैठकमा राखेका धारणाबारे चौधरीले

अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिवबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा सोमबार भएको भेटको क्रममा उनीहरुबीच आर्थिक तथा

प्रदेश सरकारलाई प्रधानमन्त्रीको सुझाव: उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्नू

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गरेका छन् । प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँग आइतबार प्रधानमन्त्री

के अझै सरकारले उद्योग चलाउने हो ?

काठमाडौं । सरकार परिवर्तन पिच्छे रुग्ण उद्योग चलाउने अध्ययन गरिन्छ । एकातिर सरकारले उद्योग चलाउने होइन, निजीक्षेत्रलाई उद्योग चलाउने वातावरण बनाइदिने हो भन्ने अनि अर्कोतिर रुग्ण उद्योग कसरी चलाउन सकिन्छ

पूर्वअर्थमन्त्री पुनको आरोप: गभर्नरले देउवा र प्रचण्ड सरकारलाई सहयोग गर्नु भएन

‘प्रचण्डको नेतृत्वको सरकारलाई पनि गभर्नरले सपोर्ट गर्नुभएन । अहिले आफूसँग वैचारिक निकटता भएको प्रधानमन्त्री र अर्थमन्त्री आएको हुनाले उहाँले खुकुलो गर्नुभएको आफ्नो ट्रेन्डभन्दा विपरीत खुकुलो नीति लिनुभयो ।’ काठमाडौं ।

बेलायत सरकारको १३ अर्ब अनुदान सहायता स्विकृत

काठमाडौँ । सरकारले बेलायत सरकारबाट नेपाललाई प्राप्त हुने लैङ्गिक तथा मानव विकास उपलब्धि र वातावरण अनुकूलन तथा समावेशीसम्बन्धी कार्यक्रमअन्तर्गत १३ अर्ब आठ करोड रुपैयाँ अनुदान स्वीकार गर्ने निर्णय गरेको छ

मन्त्रीस्तरीय बिम्स्टेक सम्मेलनमा भाग लिन मन्त्री भण्डारी भारत प्रस्थान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारतको तीनदिने औपचारिक भ्रमणका क्रममा मंगलबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रीजले विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको बहुक्षेत्रीय

केही कम्पनीको शेयर मूल्य अस्वभाविक रुपमा बढ्यो, अनुसन्धान गर्नुपर्छ: पूर्वअर्थमन्त्री महत

काठमाडौ । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले केही कम्पनीका शेयर मूल्य अस्वभाविक रुपमा बढेको देखिएकाले त्यस्ता कम्पनीको शेयर कारोबारमा बदमासी भएकोबारे नियामकले अनुसन्धान गर्नुपर्ने बताएका छन् ।