भरतमोहन अधिकारीको सपना साकार पार्दै उर्जामन्त्री जनार्दन

काठमाडौं । उर्जामन्त्री जनार्दन शर्माले सरकारले स्वदेशी निजी उर्जा उत्पादकहरुलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ भ्याट फिर्ता गर्ने घोषणा गरेका छन् । बिहीबार राजधानीमा सुरु भएको उर्जा सम्मेलनको उद्घाटन गर्दै मन्त्री

३० घन्टाभित्र उद्योग दर्ताको प्रमाणपत्र दिन कर्मचारीलाई उद्योगमन्त्रीको निर्देशन

काठमाडौं । उद्योगमन्त्री नविन्द्रराज जोशीले उद्योग विभागमा सेवा लिन आउने सेवाग्राहीलाई यथासम्भव चाडो सेवा पुर्याउन निर्देशन दिएका छन् । मन्त्री जोशीले नेपाली उद्योगको हकमा निवेदन दर्ता गरेको ३० घण्टाभित्र उद्योग

सर्बहारा अर्थमन्त्रीको गरिबमारा सेयर नीति

धितोपत्र बोर्डले सर्वसाधारणको लगानी गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै धितोपत्र दर्ता तथा निश्कासन नियमाबली २०७३ कार्यान्वयनमा ल्याएको छ । बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीमा सर्वसाधारणले कम्तिमा २५ प्रतिशत सेयर

कुन मन्त्रीको कति सम्पति ? हेर्नुहोस् पूर्णविवरण

काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले बुधबार प्रधानमन्त्री तथा सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजानि गरेको छ । सम्पत्ति विवरण सार्वजानिक गर्ने मन्त्रीहरुमध्ये कांग्रेसका मन्त्रीहरु निकै धनी देखिएका छन् । तर, प्रधानमन्त्री पुष्पकमल

योजना आयोगका उपाध्यक्ष भन्छन्,-निर्वाचन घोषणा भएमात्रै पुरक बजेट आउँदैन

काठमाडौं । सरकारले पुरक बजेट ल्याउँछ कि ल्याउँदैन भनेर विभिन्न प्रकारका बहसहरु भइरहेका बेला राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले सरकार पुरक बजेट ल्याउने तयारीमा रहेको बताएका छन् । सरकारसँग

कालोबजारी गर्ने दुई सहकारीका अध्यक्ष प्रहरीको फन्दामा

गौशाला । महोत्तरी प्रहरीले मङ्गलबार जिल्लाको दुई स्थानबाट कालोबजारी गरेको आरोपमा दुईवटा सहकारी संस्थाका अध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सोनौल-४ बस्ने स्थानीयवासी सीता कृषि सहकारी संस्थाका अध्यक्ष

याक एन्ड यती होटलले अझै तिरेन कर

काठमाडौँ । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौँ महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ । अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड

ट्रम्प प्रभाव: डलर मंहगो सुन सस्तियो

काठमाडौं । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ट ट्रम्पले सत्ता समाल्नको लागि अझै दुईसाता बाँकी छ । ट्रम्प निर्वाचित भएपछि विश्व बजारमा त्यसको प्रभाव भने अमेरिकी डलर उकालो लागेको छ भने

अर्थमन्त्रीसँग गभर्नरको आग्रहः देशको ढुकुटी राख्ने ठाउँ भत्केको छ, चाँढै बनाऔं

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल राष्ट्र बैंकको अवलोकन गरेका छन् । अर्थमन्त्रीमा नियुक्त भएपछि उनी पहिलो पटक राष्ट्र बैंकको अबलोकनमा गएका हुन् । अबलोकनमा क्रममा अर्थमन्त्री महराले

अर्घाखाँची सिमेन्टले ‘आइपीओ’ जारी गर्ने

काठमाडौं । निजी लगानीमा सञ्चालित अर्घाखाँची सिमेन्ट उद्योगले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका व्यवसायी पशुपति मुरारकाको समेत लगानी रहेको सो उद्योगले