कृत्रिम रुपमा सेयर बढेको देखाएर ठगी गर्ने कम्पनीहरुमाथि

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले आम जनतामाथि ठगी गर्ने सेयर कारोबारमा संलग्न कम्पनीहरुमाथि छानबिन गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बिना आधार सेयर बजार उकालो लागेको

उद्योगमन्त्रीको आग्रह: समितिमा विचाराधीन विधेयक संसद्‍मा छिटो पठाऊँ

काठमाडौं । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विचाराधीन विधेयकलाई संसद्‍मा छिटो पठाउन सांसदहरुले चासो दिनुपर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको

अर्थमन्त्री पौडेलको प्रतिबद्धता: मिडियालाई कमजोर हुन दिँदैनौं

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रलाई शिथिलताको अवस्थाबाट गतिशील, चलायमान बनाउनुपर्ने, उत्पादन, रोजगारी वृद्धि र उत्पादनका हरेक क्षेत्रको आत्मविश्वास र मनोबल उठाउनुपर्ने बताएका थिए । उत्पादन वृद्धिसँगै

प्राधिकरणलाई सेवाप्रदायक र नियामक छुट्याउन किन चाहँदैनन् प्रदीप अधिकारी ?

पछिल्लो समय हवाई दुर्घटना भइरहँदा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक गरेर छुट्याउने विषयमा बहस भइरहेको छ । संघीय संसददेखि संसदीय समितिमा पनि प्राधिकरणलाई टुक्र्याउनु पर्ने विषय उठेको

सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्छौं: भौतिकमन्त्री दाहाल

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सार्वजनिक खरिद ऐनलाई व्यवस्थित गर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

१० अर्ब ऋण खोज्दै सरकार, वर्षमा दुईपल्ट ब्याज दिने, साँवा भुक्तानी २०९२ सालमा

काठमाडौं । सरकारले बुधबार (आज) १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले साउन १६ गते १० अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र २०९२ जारी गर्न

अर्थमन्त्रीको प्रतिबद्धता: निजी क्षेत्रको आत्मविश्वास बढाउने छौं

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् । मङ्गलबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको

अर्थ सचिवमा रामप्रसादको बढुवा, राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेलाई

काठमाडौं । रामप्रसाद घिमिरे अर्थसचिव बनेका छन् । मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गर्दै सोमबारको मन्त्रिपरिषदको वैठकले घिमिरेलाई अर्थ सचिव बनाएको हो । अर्थकै अर्को सचिव पद राजस्वमा दिनेश घिमिरे

विश्व बैंकबाट साढे ३३ अर्ब ऋण स्वीकार गर्ने, यी हुन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमका लागि विश्व बैंकबाट करिब ३३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ऋण स्वीकार गर्ने निर्णय भएको छ । साउन १० गते बसेको

सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा छ: अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार विद्युत उत्पादन र उपभोग बढाउने पक्षमा रहेको बताएका छन् । आइतबार मन्त्रालयमा स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान)सँगको भेटमा अर्थमन्त्री पौडेलले यस्तो बताएका