तिहार लक्षित बजार अनुगमन गर्न आइतबारदेखि ४ सरकारी

काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै सरकारले आगामी आइतबारदेखि मिठाई, तेल, खाद्य र लत्ता कपडाको अनुगमन गर्ने भएको छ । चाडपर्वका बेला कालोबजारी र कम गुणस्तरका सामाग्री बिक्री वितरण हुने भएकाले

तराईमा भएको डुबानले ३५ अर्ब रुपैयाँको क्षति

काठमाडौं । भीषण वर्षका कारण गत साउन महिनामा तराई डुबान हुँदा मुलुकले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परेको छ । तराई डुबानले करिब ३५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति भएको राष्ट्रिय

करदाताको संख्या बढ्दै

लुम्बिनी । विगतको तुलनामा भैरहवामा करदाता बढ्न थालेका छन् । व्यक्तिगत एवं व्यावसायिक संघ संस्थालाई करको दायरामा ल्याउन आन्तरिक राजस्व कार्यालयले विभिन्न अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्दै आएकामा यस

विश्व बैंकले व्यावसायिक शिक्षाका लागि करिब छ अर्ब रुपैयाँ ऋण दिने

काठमाडौँ । विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब छ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा

साउन र भदौमा ३५ अर्व २७ करोड राजस्व संकलन

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७४/७५ को साउन र भदौ महिनामा २२ प्रतिशतले बढि राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४/०७५ भाद्र महिनासम्मको राजस्व संकलनको लक्ष्य ३६ अर्व ६७

एघार अर्ब रुपैयाँको व्यापार घाटा

विराटनगर । विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब ११ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार घाटा देखिएको छ । यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य

बीरगन्ज महानगरमा सरावगी

बीरगन्ज । बीरगन्ज महानगरपालिकाको मेयरमा संघीय समाजवादीका विजय सरावगीले जितेका छन् । २ नम्बर प्रदेशको एकमात्र महानगरमा संघीय समाजवादीले कब्जा जनाएको हो । उनले कांग्रेसका अजय द्विवेदीलाई पराजित गरे ।

एडीबीले भन्यो- यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशत मात्रै

काठमाडौं । तराईमा आएको बाढीले यो वर्ष नेपालको आर्थिक बृद्धिदर घटाउने भएको छ । एशियाली विकास बैंकले सार्वजनिक गरेको नेपालको आर्थिक स्थितीको प्रतिवेदन अनुसार बाढीले नेपालको एक तिहाई क्षेत्रमा प्रभाव

८ नगरपालिकालाई एडीबीले १५ अर्ब सहयोग गर्ने

काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले नेपालको सुदूरपश्चिमसहित ८ नगरपालिकामा शहरी सेवा तथा पूर्वाधार सुधारका लागि १५ करोड अमेरिकी डलर अर्थात् १५ अर्ब रुपैयाँको ऋण सहायतालाई अनुमोदन गरेको छ ।

महंगा भए भेडाच्याङ्ग्रा

भक्तपुर । बडादशैँका लागि मुस्ताङबाट ल्याइएका भेडाच्याङ्ग्रा विगत वर्षभन्दा यस वर्ष महँगो भएको छ । भक्तपुरको सल्लाघारी ल्याइपु¥याइएका भेडाच्याङ्ग्रा महँगो भएपछि उपभोक्ताको चापसमेत कम भएको छ । यो वर्ष यहाँका