निर्यात बढाउन वाणिज्य मन्त्रालयले ल्यायो रणनीति

काठमाडौं । पर्याप्त उत्पादन नभई निर्यात रणनीति सार्वजनिक हुनुले तात्विक अर्थ नहुने विभिन्न क्षेत्रका विज्ञले बताएक छन्। वाणिज्य मन्त्रालय र राष्ट्रिय व्यापार केन्द्रले काठमाडौँमा आयोजना गरेको निर्यात रणनीति प्रतिवेदन सार्वजनिक

भोक सूचांकमा नेपालको अवस्था भारतभन्दा राम्रो

काठमाडौं । नेपालमा भोकमरीका कारण हजारौ बालबालिका कुपोषणको शिकार हुने गरेका छन् । ग्लोबल भोक सुचांक रिर्पोट वासिङटन अवस्थित इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्सिच्युट (आइएफपीआरआई) ले नेपाललाई १ सय १९

चार हजारले तिरे सम्पत्ति कर, ५१ लाख १४ हजार रुपैयाँ संकलन

बागलुङ । चार वर्षअघि लागू भएको एकीकृत सम्पत्ति करप्रति बागलुङ नगरवासीको आकर्षण बढेको छ । हालसम्म सात हजार ७०४ जना करदाता एकीकृत सम्पत्ति करमा सूचीकृत छन् । वर्षेनी सूचीकृत हुने

४५ वर्षमा उर्लाबारी-रवि सडक निर्माण पुरा

उर्लाबारी । पूर्वी नेपालको समृद्धिसँग जोडिएको मोरङको उर्लाबारीबाट मधुमल्ला हुँदै पाँचथरको रविसम्म जोड्ने सडकखण्डमा गाडी सञ्चालन हुन थालेको छ । बुधबार उर्लाबारीबाट को १ च ५४५७ नंको एम्बुलेन्स बिरामी बोकेर

अर्थमन्त्री कार्कीले भने- देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व

इटहरी । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले यसका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको बताएका छन् । अर्थमन्त्री कार्कीले बुधवार सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान विभागको

स्थानीय तहमा बैंक नहुँदा समस्या, करोडौँ रुपैयाँ झोलामा बोकेर सदरमुकाम लैजानुपर्ने बाध्यता

अछाम । अछामका अधिकांश स्थानीय तहमा बैंकिङ सेवा नहुँदा समस्या सिर्जना भएको छ । स्थानीय तहमा बैंक नभएपछि कर्मचारी, जनप्रतिनिधि र स्थानीयले आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ

बाढी पीडित किसानले १ अर्ब २५ करोड रुपैयाँ पाउने (विवरणसहित)

काठमाडौं । सरकारले बाढी पहिरोबाट पीडित किसानलाई राहत दिन १ अर्ब २५ करोड रुपैयाँ वितरण गर्ने भएको छ । अर्थ मन्त्रालयले उक्त परिमाणको रकम कृषि विकास मन्त्रालयलाई विनियोजन गरेको छ

व्यवसायीको दबाबमा सवारीबाट लिइने राजश्व २५ वर्षदेखि बढेन्, राज्यलाई अर्बौँ रुपैयाँ घाटा

काठमाडौँ । सार्वजनिक यातायातको भाडा बढाउन सक्रिय हुने यातायात व्यवस्था विभागले विभिन्न शीर्षकका शुल्क वृद्धि गर्नेतिर ध्यान नदिँदा २५ वर्षदेखि राजश्व बढ्न सकेको छैन । यातायात व्यवसायीको दबाबमा सार्वजनिक यातायातको

आर्थिक वृद्धिदरमा गत वर्ष सार्कमै फस्ट बनेको नेपाल, यो वर्ष छैठौं स्थानमा ओर्लियो

काठमाडौं । अघिल्लो वर्ष दक्षिण एशियामा सबैभन्दा बढी आर्थिक बृद्धिदर हासिल गरेको नेपाल यो वर्ष छैठौ स्थानमा ओर्लने भएको छ । अघिल्लो वर्ष नेपालले ७.५ प्रतिशत आर्थिक बृद्धिदर हासिल गरेको थियो ।

९० लाखको अनियमित्ता लुकाउन नगरपालिकाको निर्णय पुस्तिका गयाब !

महोत्तरी । गौशाला नगरपालिकाको कार्यालयबाट निर्णय पुस्तिका हराएको छ । नगरपालिका स्थापना पछि भएका निर्णण पुस्तिका पछिल्लो एक महिनादेखि हराएको कार्यालयका पदाधिकारीले जनाएका हुन् । प्राप्त जानकारीअनुसार तत्कालीन वडा सचिव