करका मुद्दा पेशी सरेको सर्यै: राज्य र व्यवसायी

काठमाडौं । २०६६ सालमा दर्ता भएको गोल्डस्टार जुत्ताको कर सम्बन्धी मुद्दा आज पनि हेर्न नमिल्ने सूचिमा पर्यो । यस्तै,आज पेशी तोकिएको २०७१ सालमा दर्ता भएको सिजी इलेक्ट्रोक्सिको कर सम्बन्धी मुद्दाको

औद्योगिक ग्रामका लागि काभ्रेको भकुण्डेबेँसी क्षेत्रमा अध्ययन शुरु

काभ्रे । उद्योग मन्त्रालयले बिपी राजमार्ग कोरिडोरमा औद्योगिक ग्रामको सम्भाव्यताका लागि भकुण्डेबेसी क्षेत्रमा स्थलगत अध्ययन शुरु गरेको छ । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानमा सिन्धुली, रामेछाप तथा

को मुख्यमन्त्री बन्ने भन्दै वाम गठबन्धनमा लफडा !

काठमाडौं । मुख्यमन्त्री को बन्ने भन्दै वाम गठबन्धनमा लफडा सुरु भएको छ । एमालेका नेता एवम् पूर्वमन्त्री यमलाल कडेलले यसअघि नै प्रदेश नं ६ मा आफू मुख्यमन्त्री बन्दै दाबी मात्रै

पुननिर्माण प्राधिकरणका नवनियुक्त सिइओ भुसाल भन्छन्- ३ महिनामा देखिनेगरी काम हुन्छ

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले तीन महिनामा परिणाम निकाल्ने गरी काम गरिने बताएका छन् । मन्त्रिपरिषद्ले भूकम्पपछिको पुनःनिर्माणका लागि गठित प्राधिकरणको नेतृत्व दिने निर्णय गरेपछि उनले

स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै, ५१ हजार जनाले गराए बीमा

चितवन । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लामा निकै प्रभावकारी देखिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति चितवनकी प्रबन्धक सिर्जना पौडेलका अनुसार हालसम्म ११ हजार २५० परिवारका ५१

अर्थसचिवमा शंकर अधिकारी

काठमाडौं । मन्त्रीपरिषद्ले अर्थसचिवमा शंकर अधिकारीलाई पठाएको छ । अर्थमन्त्रालयमा सचिव रहेका शान्तराज सुवेदीले अवकास पाएपछि सरकारले अधिकारीलाई अर्थमन्त्रालयमा पठाएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सचिव रहेका अधिकारी मुख्य

सरकारको मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त

काठमाडौं । सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । गृह सचिव रहेका रेग्मीलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीको उमेरहदका कारण

ग्राहकको १ रुपैयाँ पनि हिनामिना भएको छैनः एनआइसी एशिया बैंक

अहिले बजारमा जे जस्तो हल्ला छन् भनेर मेरो कानमा आइपुगेका छन्, त्यसमा कुनै सत्यता छैन । कुनै ग्राहकको खाताको रकम हिनामिना भएको छैन । ग्राहकको खाता ह्याक भएको छैन ।

आन्तरिक पर्यटकको रोजाईमा इलाम, बर्षा सकिएसँगै पर्यटक बढे

इलाम । बर्खायाम सकिएर मौसम खुलेसँगै जिल्लाका विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, चियाको हरियाली कन्याम, सानो पाथीभरा, माईपोखरी, सूर्योदयको

तिहारमा दैनिक ६० हजारको सेलरोटी बेच्ने तयारीमा श्रेष्ठ दम्पती

काठमाडौं । बिहानी पख काठमाडौंको जयबाघेश्वरीको कैलाशकुट कलेज जाने बाटोबाट एउटा छुट्टै बास्ना आइरहेको हुन्छ । त्यो कुनै डुनोट या मिठाइको बास्ना हैन् । त्यो त सिता श्रेष्ठले बनाएको सेल