ट्रायल पास गरेका २ लाखले पाएनन् स्मार्ट लाइसेन्स

काठमाडौं । सवारी चालक अनुमतिपत्रको परिक्षापास गरेका २ लाखले स्मार्ट लाइसेन्स पाउन नसक्दा चिट देखाएर सवारी चलाइरहेका छन् । विगत १ वर्षदेखि अभाव भएको स्मार्ट लाइसेन्स हालसम्म पनि पूर्ति नुहदाँ

नेताको फोन आउँदा तर्सन थाले ब्यवसायी, चुनाबभरको लागि बिदेश जाने तयारी

काठमाडौं । जब–जब चुनाव आउँछ, सवैभन्दा बढी मारमा निजी क्षेत्र पर्ने गरेका छन् । चुनाव आउने वित्तिकै केही नेता कार्यकर्ताहरु ठूला नेताको नाम लिने र पैसा कमाउने धन्दामा समेत लाग्ने

सहकारी अभियान्ता पौडेल सहकारी विकास बोर्डको सहअध्यक्ष

काठमाडौं । सहकारी अभियान्ता दक्ष पौडेल सहकारी विकास बोर्डको सहअध्यक्षमा नियुक्त भएका छन् । राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि

बेलायती महारानी सहित विश्वका चर्चित नेताले यसरी गरे कर छली

बेलायतकी महारानी एलिजाबेथ सहित विश्वका नेताहरुले गोप्य रुपमा कर छलेको खुलासा भएको छ । बेलायतको संचारमाध्यम बिबिसी प्यानोराले एक सयवटा संचारमाध्यमसँग मिलेर सार्वजनिक गरेको ‘प्याराडाइज पेपर्स’ बाट अमेरिका क्यानडा लगायतका

छिमेकी जिल्लाको जोडिएको स्थानीय तहमा घर बनाए मात्र अनुदान पाइने

काठमाडौँ । भत्किएको स्थान बाहेक अन्यत्र घर बनाउन चाहने लाभग्राहीले छिमेकी जिल्लाको जोडिएको स्थानीय तहमा बनाए मात्र अनुदान प्राप्त गर्नसक्ने गरी अनुदान कार्यविधि संशोधन गरिने भएको छ । भूकम्पपछिको पुनःनिर्माणलाई

काठमाडौं उपत्यकामा हार्डवयर पसल खोल्दा कुन नगरपालिकामा कति कर तिर्नुपर्छ ?

काठमाडौं । भुकम्पपछिको पुनःनिर्माणको समयमा काठमाडौं लगायत देशका धेरै क्षेत्रमा हार्डवेयर व्यवसाय फस्टाउदो क्रममा छ । हार्डवेयर व्यवसायीहरुले उपलब्ध गराउने निर्माण सामाग्रीको भरमा पुननिर्माणको कार्यको गति निर्धारण हुने गरेको छ

विदेशी लगानी र निजीकरण विरुद्ध बामगठबन्धन

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र विदेशी लगानी र निजीकरण विरुद्ध जाने देखिएको छ । एमाले र माओवादी केन्द्रले ल्याएको घोषणापत्रमा विदेशी लगानी र निजीकरण विरुद्ध उभिने बताएको छ

आइएमएफका डेपुटी म्यानेजिङ डाइरेक्टर नेपाल आउँदै

काठमाडौं । अन्तराष्ट्रिय मुद्राकोष (आइएमएफ) का डेपुटी म्यानेजिङ डाइरेक्टर टाओ झ्याङ ४ दिने नेपाल भ्रमणमा आउने भएका छन् । उनी शुक्रबार (भोलि) नेपाल आएर आगामी सोमबार फर्कने कार्यक्रम छ ।

खाडीको राजनीतिले नेपालीको भान्सामा असरः कतारमै रोकियो करोडौं रेमिट्यान्स

काठमाडौं । पछिल्लो चार महिनादेखि खाडी देश कतारमा संकट चुलिएको छ । जसको प्रत्यक्ष असर नेपाल भित्रिने रेमिट्यान्समा देखिएको छ । खाडी देशहरु साउदी अरब, युएई, बहराइन र इजिप्टले साउदीसँग

चुनावी मसला बन्दै बुढीगण्डकी, नेताका कुरा सुन्दैनन् स्थानीय

काठमाडौ । बुढीगण्डकी आयोजना बन्छ रे भन्ने सुनेको २५ वर्ष भन्दा बढी भयो । पछिल्लो एक दशकमा त लौ अब बनिहाल्यो भन्ने हल्ला र चर्चा पनि भएकै हो । धादिङ