बिनोद चौधरीले भने- यसकारण म कांग्रेस भएँ

काठमाडौं । नेपाली कांग्रेसबाट समानुपातिक सांसदको उम्मेद्वार बनेका खर्बपति बिनाद चौधरीले आफू किन कांग्रेस प्रबेश गरेँ भनेर बक्तव्य नै निकालेका छन् । यसअघि एमालेबाट समानुपातिक तर्फबाट सांसद बनेका चौधरी यो

उपत्यकाका ११ नगरपालिकाको जग्गा करः कुनमा कति ?

काठमाडौं । काठमाडौं उपत्यका भित्रका नगरपालिकाहरुले आफ्नो क्षेत्राधिकार भित्र विभिन्न दर अनुसार सेवा शुल्क (कर) उठाउने गरेका छन् । नगरपालिकाहरुले बार्षिक बजेटको ठूलो हिस्सा कर रकमबाट प्राप्त गर्ने लक्ष्य राखेका

काँग्रेस नेता भन्छन्-‘कम्युनिष्टहरु जग विना छानो हाल्छन्’

काठमाडौं । होटल संघ नेपालले सोमबार ‘दिगो अर्थतन्त्रको आधार पर्यटन उद्योगको विकास’ भन्ने अन्र्तक्रिया कार्यक्रममा तीन ठूला पार्टीका प्रतिनिधि बोलाइएको थियो । कार्यक्रममा पर्यटन क्षेत्रका व्यवसायी र काँग्रेस, एमाले र

बेरोजगारलाई भत्ता दिने कांग्रेसको घोषणा (पूर्णपाठसहित)

काठमाडौं । नेपाली कांग्रेसले बेरोजगारलाई भत्ता दिने घोषणा गरेको छ । मंगलबार सार्वजानिक गर्न लागेको चुनाबी घोषणापत्रमा कांग्रेसले बेरोजगारलाई भत्ता दिने उल्लेख गरेको छ । ‘स्नातक उपाधि हासिल गरेका तर

सरकारले पठाएका कर्मचारीलाई चिरिबाबुले कामको जिम्मेवारी दिएनन्

ललितपुर । ललितपुर महानगरपालिकामा विभिन्न विषयगत कार्यालयबाट आएका कर्मचारी जिम्मेवारीविहीन भएका छन् । विषयगत कार्यालयबाट १३ जना कर्मचारी महानगरपालिकामा हाजिर हुन आएका छन् । उनीहरुको दरबन्दी सम्बन्धित कार्यालयमा नै रहेकाले

तराईको बाढीले महंगी बढायो

काठमाडौं । तराई मधेशमा आएको बाढीको कारण महंगी बढेको देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको आर्थिक स्थितीको प्रतिवेदन अनुसार बाढीले गर्दा १ प्रतिशतले महंगी बढेको हो ।

रेमिटेन्सको बृद्धिदर घट्दा देश घाटामा

काठमाडौं । विदेशबाट आउने रेमिटेन्सको बृद्धिदर घट्दा देश घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको तथ्यांक अनुसार देशको शोधनान्तर स्थिती ५ अर्ब ८७

वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई तालीम दिदै सरकार, कुन-कुन सिप सिकाइदै ?

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा अदक्ष कामदार भएकै कारण नेपालीले थोरै ज्याला पाउने गरेकाले त्यस्तो अवस्थालाई न्युन गर्न सरकारले यस वर्षदेखि वैदेशिक रोजगारीमा जाने १० हजार युवालाई निःशुल्क सीपमूलक तालीम

भक्तपूर भित्र गाडी भाडा १० रुपैयाँ मात्र, चालक-सहचालकले अंग्रेजी बोल्न सिक्नुपर्ने

नगरकोट । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भक्तपुर आउने पर्यटकसँग बोल्न चालक तथा सहचालकले अंग्रेजी सिक्नुपर्ने बताएका छन् । भक्तपुर मिनीबस सेवा समितिका नवनिर्वाचित पदाधिकारीकोे शुक्रबार आयोजित

असोज मसान्तमा ५१ अर्ब ६२ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व विभागले असोज मसान्तमा लक्ष्य अनुसार राजस्व संकलन गरेको छ । असोज मसान्तसम्ममा ५१ अर्ब ३३ करोड राजस्व संकलन लक्ष्य रहेकोमा ५१ अर्ब ६२ करोड रुपैयाँ राजस्व