ढुक्क भएर लगानी गर्न एनआरएनलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क भएर लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनको आयोजित समापन

आयुर्वेदलाई मौलिक चिकित्साका रुपमा विकास गर्नुपर्नेः स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेदलाई मौलिक चिकित्साका रूपमा विकास गर्नुपर्ने बताएका छन् । आयुर्वेद विभागले राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले आयुर्वेदलाई प्रभावकारी बनाउन

कर छल्ने ६ सय १५ व्यवसायी राजस्वको कारवाहीमा

काठमाडौं । आन्तरिक राजस्व विभागले आफू अन्तर्गतका कार्यालयहरुमार्फत बजार अनुगमनलाई तीव्रता दिएको छ । विभाग अन्तरगतका ३६ वटा कार्यालयबाट भदौ २७ गतेदेखि शुरु भएको बजार अनुगमनमा प्रत्येक कार्यालयबाट ३/३ वटा

संघ, प्रदेश र स्थानीय तहमा समायोजनमा भएका सरकारी कर्मचारी बढुवापछि सरुवा हुन नपाउने

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका छन् । सरकारले ल्याउन थालेको ‘कर्मचारी समायोजन ऐन-२०७४’मा ३ तहमा समायोजन गरी

तेह्रथुमका स्थानीय तहमा बैंक नहुँदा सेवाग्राहीलाई समस्या

तेह्रथुम । जिल्लाका चारवटा स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ । दुई नगरपालिका र चारवटा गाउँपालिकामा अहिलेसम्म बैंक स्थापना हुन सकेको छैन । लालीगुराँस नगरपालिकामा माउण्ट

आन्तरिक राजश्वमा तथ्यांक प्रवेश गर्ने कर्मचारी नहुँदा सेवाग्राहीलार्इ सास्ती

काठमाडौँ । वार्षिक तीन खर्ब रुपैया कर उठाउने आन्तरिक राजश्व विभागले देशभरका कर कार्यालयमा करसम्बन्धी तथ्यांक प्रवेश गराउने कर्मचारीको व्यवस्था गर्न सकेको छैन । कर्मचारी नहुँदा करदाता सेवा कार्यालयमा कर

तिहारमा चेलीलाई उपहारः ५ हजारदेखि डेढलाखसम्मका कपडा

काठमाडौं । तिहार एउटा यस्तो पर्व हो, जहाँ रंग र फूलको निकै महत्व हुन्छ । यो रंगिन चाडमा सबै चेलीहरु आफू पनि फूलझै सुन्दर बनेर सजिने गर्छन् । तिहार दिदी–भाइ,

प्रदेश नम्बरका आधारमा इम्बोस्ड नम्बर प्लेट राख्न प्रस्ताव

काठमाडौं । यातायात ब्यवस्था विभागले प्रदेश नम्बरका आधारमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने बाटो खुलाउन मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ । विभागले भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्रालय मार्फत

४२० रोपनी क्षेत्रफलमा लगाएको चिया बगानले पर्यटक आकर्षित गर्दै

लमजुङ । पश्चिमाञ्चलमा नै पहिलोपटक शुरु गरिएको लमजुङको चियाखेतीले पर्यटकलाई समेत आकर्षण गर्न थालेको छ । क्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीले आन्तरिक तथा बाह्य पर्यटकलाई

केरुङ प्रवेशमा चीनले लगायो रोक

रसुवा । नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार आगामी कात्तिक १ गतेदेखि चीनमा हुने