३ महिनामा २ खर्ब ५८ अर्ब रुपैयाँ रेमिटेन्स

काठमाडौं । कोभिड १९ को कारण रेमिटेन्स आप्रवाह घट्ने अनुमान भएपनि तथ्यांक भने उल्टो आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ३ महिनाको तथ्यांक अनुसार साउनदेखि असोज मसान्तसम्ममा २

भैंसीपाटीमा संघीय मन्त्री निवास दुई चरणमा निर्माण हुँदै, यस्ता हुनेछन् विषेशता

काठमाडौं । ललितपुरको सैंबु भैंसेपाटीमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष तथा प्रतिनिधिसभा उप–सभामुख तथा संघीय मन्त्री निवास दुई चरणमा निर्माणको काम भइरहेको छ । सरकार र स्रिको हनुमान जेभीसँग गत वर्ष

अब सबै देशका लागि हवाई उडानको अनुमति दिने सीसीएमसीको निर्णय

काठमाडौं । कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको जोखिमको अवस्था मूल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ । मंगलबार बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका

आयात घट्दा निर्यातमा वृद्धि, व्यापारघाटा १२.४९% कम

काठमाडौं । चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो चार महिनामा आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको कात्तिक महिनाको तथ्याङ्क अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा १०.६२

गोदावरीमा यस्तो बन्दैछ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, के के छन् विषेशता ?

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको लागि विभिन्न होटल धाउनु पर्ने बाध्यता रहेको भन्दै सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण गरिरहेको छ । सम्मेलन केन्द्रको निर्माण कार्य ७२ प्रतिशत सम्पन्न भएको

दुई अन्तरराष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि एडिबीको १८ अर्ब ऋण सहयोग, यी काममा हुनेछ खर्च

काठमाडौं । नेपालको प्रमुख दातृ संस्था एशियाली विकास बैंक (एडिबी)ले दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तारका लागि १५० मिलियन अमेरिकी डलर) बराबरको ऋण प्रदान गर्ने भएको छ । नेपाली रुपैयाँमा

स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयद्वारा स्रोत सुनिश्चित

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा ३९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब ९७ करोड ११ लाख ९०

नेपाल एयरलाइन्सले सरकारी अस्पतालको मात्रै पीसीआर रिपोर्टलाई मान्यता दिने

काठमाडौं । नेपाल एयरलाइन्सले अब सरकारी अस्पतालको पीसीआर रिपोर्टलाई मात्रै मान्यता दिने भएको छ । नेपाल वायुसेवा निगमका महाप्रबन्ध डिमप्रकाश पौडेलले निजी ल्यावको पीसीआर रिपोर्टलाई मान्यता नदिने निर्णय गरिएको क्लिकमाण्डूलाई

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ३ अर्ब बजेट निकासा, कुन स्थानीय तहलाई कति ? (सूचीसहित)

काठमाडौं । बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरुवात गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आर्थिक वर्ष २०७७/०७८ मा २ लाखलाई रोजगारी दिने सरकारले लक्ष्य लिएको छ । चालु आवमा २

कोरोना प्रभावित व्यावसाय निरन्तरता दिन कर्जा कार्यविधि जारी, ५० अर्बको खाता खोलिने

काठमाडाैं । कोभिड-१९ बाट प्रभावित व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन