युवराज खतिवडाले किताब आयातमा लगाएको कर बिष्णु पौडेल

काठमाडौं । डा युवराज खतिवडाले किताब आयातमा लगाएको कर बिष्णु पौडेल अर्थमन्त्री बनेपछि हटेको छ । सोमबारको मन्त्रीपरिषद्को बैठकले किताब आयातमा लगाएको कर हटेको छ । अघिल्लो वर्ष खतिवडाले ल्याएको

आर्थिक वृद्धिदर शून्य हुनसक्छः डा. प्रकाश श्रेष्ठ

कोभिड १९ संक्रमणका कारण देशको अर्थतन्त्रमा गम्भिर असर परेको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा आएको संकुचन यो वर्ष पनि देखिने निश्चित छ । कोभिडबाट असर परेको अर्थतन्त्रलाई चलायमान

अख्तियारको ३० ‘स्टिङ अपरेसन’: सहसचिवसमेत पक्राउ   

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा

अर्थमन्त्रालयका सल्लाहकार भन्छन्- पूँजीगत खर्च बढाउन चुनौती, पुरक बजेट आवश्यक छैन

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठले पूँजीगत खर्च बढाउन चुनौति रहेको बताएका छन् । अधिकांश आयोजनाहरुको कार्यान्वयन पक्ष कमजोर रहेकाले बजेट खर्च बढाउन चुनौति रहेको श्रेष्ठले

लाइसेन्सको लिखित परीक्षा र ट्रायल तिहार लगत्तै

काठमाडौं । सवारी साधन चालक अनुमति पत्र लाइसेन्सको परीक्षा तिहार लगत्तै लिने तयारी गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले तिहार लगत्तै लाइसेन्सको परीक्षा खुलाउने तयारी भएको

यो तिहारमा भाइमसला सस्तो हुने, कुनको मूल्य कति ? (सूचिसहित)

काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैंमा खसी बोकाको व्यापार चम्किएजस्तै तिहारको माहोल नजिकिँदै गर्दा बजारमा भाई मसलाको व्यापार चम्किने गर्दछ । त्यस्तै कोरोना महामारीले करिब ८ महिना थलिएको व्यापार तिहारमा

कोरोनापछिको पर्यटनमा सकारात्मक संकेत, आन्तरिक पर्यटकका कारण चहलपहल बढ्यो

काठमाडौं । कोरोना महामारीका कारण बन्द भएका पर्यटकीय गन्तव्य यतिबेला विस्तारै खुल्न थालेका छन् । लामो समय बन्द भएका गन्तव्यहरु यतिबेला विभिन्न मापदण्ड पालना गर्दै पर्यटक स्वागत गर्न थालेका छन्

देशमा लगानी आउँदैन कि भन्ने डरले चिनी मिललाई कारबाही गरिएनः मन्त्री लेखराज भट्ट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले देशमा लगानी भित्रिदैन कि भन्ने डरले चिनी मिललाई कारबाही नगरेको बताएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित

मेलम्ची आयोजना छिटो सम्पन्न गर्न सबै सहयोग गर्छौ: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थमन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले आयोजना सम्पन्न गर्नका लागि आवश्यक सहयोग र

देशको हितका लागि राजीनामा दिन्न: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले कुनै पनि हालतमा राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै प्रधानमन्त्री आफूले अहिले देश हितका लागि