निर्माण सामग्रीको मूल्य घट्यो, विकास निर्माणले गति लिएका

काठमाडौं । कोरोना महामारीका कारण भौतिक पूर्वाधार निर्माणले गति लिन नसक्दा बजारमा निर्माण सामग्रीको माग र मूल्य दुबै घटेको छ । कोरोना महामारीले गत चैतबाट निर्माणको कार्यमा गति लिन नसक्दा

कोरोना प्रभावितलाई विशेष राहत प्याकेज दिने तयारी गर्दै आइएमएफ, नगद प्रवाह बढाइने

काठमाडौं । कोरोना भाइरसका कारण प्रभावित भएका संसारभरका देशलाई थप राहत दिने बारेमा आइएमएफले तयारी गरेको छ । प्रभावित देशलाई के कसरी राहत दिन सकिन्छ भनेर आवश्यक तयारी थालिएको बताइएको

ट्राफिक जाम हटाउन एकीकृत कार्ययोजना तयार, तत्काल यी काम गरे जाम नहुने

काठमाडौं उपत्यकाको ट्राफिक जाम कम गर्न र सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन सम्बन्धि एकीकृत कार्ययोजना २०७७ तयार भएको छ । ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकाल संयोजक रहेको समितिले

सहुलियत बजारबाट ४८ सय क्विन्टल बढी खाद्यान्य बिक्री

काठमाडौं । कोरोना महामारीको समयमै सरकारको तर्फबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको सहुलियत बजारले हालसम्ममा ४८ सय क्विन्टलभन्दा बढी खाद्यान्य सामान बिक्री गरेको छ । गत असोज १५

अर्थतन्त्र सुधार्न आएका सकारात्मक सुझाव कार्यान्वय गर्छु: अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न आएका सकारात्मक सुझाव कार्यान्वयन गर्न बताएका छन् । उनले आर्थिक पत्रकार संघ (नाफिज) संगको भेटमा यस्तो बताएका हुन् । उक्त भेटमा नाफिजले

विमानस्थलमा सफाई गर्ने युवाको कथाः वार्षिक १० करोड कमाई, ४ सयलाई रोजगारी

काठमाडौं । कामलाई सानो ठूलो भनेर हेला नगरौ । काम सानो ठूलो हुँदैन । कामलाई पूजा गर्नेले मात्रै सफलता हासिल गर्न सक्छन् । त्यसले मात्रै जिन्दगीमा सफलता हासिल गर्न सक्छन्

स्वदेश फर्किएका श्रमिकको सीपको उपयोग कसरी गर्ने ?

काठमाडौं । कोभिड-१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्धार गरी स्वदेश ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ । तर उनीहरु फर्केर के काम वा व्यवसायमा संलग्न छन् भन्ने विवरण

तातोपानी नाका सञ्चालनमा,व्यवसायी उत्साहित

काठमाडौं । पटकपटक बन्द हुदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाई सुचारु भएको छ । कोरोना महामारी र बाढी पहिरोको कारण

लकडाउनयता उद्योगमा साढे ७६ अर्ब लगानीको प्रतिबद्धता, कुन क्षेत्रमा कति ?

काठमाडौं । लकडाउनका कारण सबैभन्दा बढी असर परेको क्षेत्र हो अर्थतन्त्र । कोरोना महामारीले स्वास्थ्य सुरक्षामा जति जोखिम थपेको छ त्यत्ति नै ठूलो जोखिम अर्थतन्त्रमा पनि पारेको छ । रोजगारी

विनियोजित बजेट अब वडा वा अन्य निकायले आफ्नै खातामा राख्न पाउने

काठमाडौं । सबै स्थानियतह र त्यस मातहतका सबै निकायले विनियोजित बजेट आफ्नै खातामा जम्मा गरी खर्च निकासा गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘सरकारी कारोबार निर्देशिका २०७६’ को