लकडाउनका कारण अनलाइन सपिङ गर्ने उल्लेख्य बढे, मासिक

काठमाडौं । बजारसम्म पुगेर पसल चहार्दै सामान किन्नुपर्ने बाध्यतालाई पछिल्लो केही समययता ई-कमर्श’ प्लेटफर्महरुले पूरा गरेका छन् । पसल चहार्दै, मूल्यमा मोलमलाई गर्दैै सामान खरिद गर्ने ग्राहकको केही हिस्सा यतिबेला

आयात बढेपछि घट्न थाल्यो शोधानान्तर बचतमा दबाब, एक महिनामा २७ अर्बले घट्यो

काठमाडौं । आर्थिक गतिविधि बढेसँगै आयात बढ्दा शोधानान्तरमा यसको असर देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ७ महिनाको तथ्यांक अनुसार देशमा भित्रने र बाहिरिने रकम अन्तर

बुक बिल्डिङ नयाँ आयामः सजग भएर लगानी गरौं- नीरव पुडासैनीको लेख

प्राथमिक सेयर निष्कासनको प्रक्रियालाई वैज्ञानिक मूल्य निर्धारणको आधारमा गर्न बुक बिल्डिङले राम्रो भूमिका खेलेको देखिन्छ । मूल्य निर्धारण पद्दतिलाई सरलीकृत गरेर सेयर निष्कासन गर्ने कम्पनीको सेयर मूल्यलाई उक्त कम्पनीको वित्तीय

भुक्तानी सेवा प्रदायक ‘उनेल्मा पे’को अवैध धन्दा: राष्ट्र बैंकबाट अनुमतिबिनै १ वर्षदेखि सञ्चालनमा

काठमाडौं । भुक्तानी सेवाप्रदायक ‘उनेल्मा पे’ले राष्ट्र बैंकबाट अनुमति नलिइ कारोबार गरेको पाइएको छ । कुनै पनि भुक्तानी सेवा प्रदायकले कारोबार गर्नुअघि राष्ट्र बैंकबाट सञ्चालनका लागि अनुमति लिनुपर्ने नियम छ

आयल निगमका हाकिम भन्छन्- पेट्रोलियम पदार्थको मूल्य वृद्धिमा हाम्रो हात छैन

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा आफ्नो भुमिका नहुने स्पष्ट पारेको छ । आयल निगम लिमिटेडका प्रवन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले पेट्रोल, डिजेल लगायतको पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिमा

कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउन लागेको भन्दै सांसदहरुको आपत्ति, कसले के भने ?

काठमाडौं । सरकारले अध्यादेशमार्फत कृषि क्षेत्रमा विदेशी लगानी भित्राउन लागेको भन्दै सांसद र सरोकारवालाले आपत्ति जनाएका छन् । शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै

तातोपानी नाकाबाट पहिलो पटक रासायनिक मल आयो, साल्ट ट्रेडिङले ४ हजार टन ल्याउँदै (फोटोफिचर)

तातोपानी । नेपालमा उत्तरी नाकाबाट पहिलो पटक रासायनिक मल आयात भएको छ । साल्ट ट्रेडिङका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले मल आयात गरेको हो । तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीका

३०० वटा बिजुली बस किन्ने जिम्मा फेरि साझा यातायातलाई

काठमाडौं । विद्युतीय बस खरिद प्रक्रिया पुनःसाझा यातायातले अघिबढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विद्युतीय बस खरिद प्रक्रिया अघिबढाउन साझा यातायातलाई पत्र पठाएको छ । मन्त्रालयको पत्र

म्याद सकिनु अगाडि सेक्यूरिटी प्रेस खरिद प्रक्रियाको बोलपत्र संशोधन

काठमाडौं । प्रतिनिधि सभा बिघटन भएको मौका छोपी टेन्डर खुलाइएको सेक्यूरिटी प्रेस खरिदसम्बन्धी ठेक्का संशोधन भएको छ । सुरक्षण मुद्रण केन्द्रले २०७७ फागुन २ गते सेक्यूरिटी प्रेस खरिदसम्बन्धी ठेक्का आह्वान

चक्रव्यूहमा फसेको विराटनगरको चक्रपथ निर्माण आयोजना

विराटनगर । विराटनगर चक्रपथ निर्माण योजना शुरु भएको दुई दशक नाघ्यो तर यसले कहिले पूर्णता पाउला भन्ने ठेगान अझै छैन । यसरी हेर्दा आयोजना नै चक्रव्यूहमा फसेको देखिएको छ ।