चक्रव्यूहमा फसेको विराटनगरको चक्रपथ निर्माण आयोजना

विराटनगर । विराटनगर चक्रपथ निर्माण योजना शुरु भएको दुई दशक नाघ्यो तर यसले कहिले पूर्णता पाउला भन्ने ठेगान अझै छैन । यसरी हेर्दा आयोजना नै चक्रव्यूहमा फसेको देखिएको छ ।

कोरोनाको असर कम भएपछि सवारीसाधनको व्यापार चम्कियो, बजारमा गाडी अभाव

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को प्रकोप कम हुँदै गएसँगै अटो बजारमा चमक देखिन थालेको छ । कोभिड-१९ का कारण भौतिक दुरी कायम गरेर यात्रा गर्नु पर्ने भएकाले

गहुँको आयात ७७ प्रतिशले घट्यो, मकै र कोदोको आयात भने बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनाको अवधिमा गहुँको आयात घट्दा मकै र कोदोको आयात भने बढेको छ । आर्थिक वर्ष २०७६/७७ को को तुलनामा चालु आवको सोही

राष्ट्रिय गौरवका आयोजनामा सरकार सुस्त, ६ महिनामा १५ प्रतिशतमात्रै खर्च

काठमाडौं । प्राथमिकताप्राप्त राष्ट्रिय गौरवका आयोजनामा सरकारको खर्च गर्ने क्षमता सुस्त देखिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय गौरवका आयोजनामा ९२ अर्ब ६ करोड २३ लाख विनियोजन गरिएकोमा

रुपन्देहीको मोतिपुरमा ८१३ बिगाह क्षेत्रफलमा अत्याधुनिक औद्योगिक क्षेत्र बन्दै

लुम्बिनी । रुपन्देहीको मोतिपुरमा अत्याधुनिक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको घोषणाले अब पूर्णता पाउने भएको छ । नेपाल सरकारले २०७२ सालमा प्रत्येक प्रदेशमा कम्तीमा एक/एक हजार विगाहा क्षेत्रफलमा ठूला औद्योगिक

किसान सूचीकरण व्यवस्थापन प्रणाली शुरु, देशभरका किसानको पहिचान हुने

काठमाडौं । देशभरका किसनालाई सुचना तथा विवरणहरु एकीकृतरुपमा व्यवस्थापन गर्ने किसान सूचीकरण व्यवस्थापन प्रणाली शुरु भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानका सूचना, विवरणहरु एकीकृतरुपमा व्यवस्थापन गरी किसानलाई

अर्थ मन्त्रालयद्वारा १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड

काठमाडौं । अर्थ मन्त्रालयद्वारा १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा स्वीकृत गरेको

नेपालीलाई पनि मलेसियाको सामाजिक सुरक्षा योजनाको सुविधा, मृतकका परिवारलाई आजीवन भत्ता

काठमाडौं । मलेसियामा कार्यरत नेपालीहरुलाई मलेसियाको सामाजिक सुरक्षा योजनामा समेट्नका लागि दुई देशबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली श्रमिकहरूलाई मलेसियाको सामाजिक सुरक्षा संस्था सोसल सेक्युरिटी अर्गनाइजेसन (सोक्सो)मा सूचीकृत

कार्यविधि संशोधनपछि पनि सामाजिक सुरक्षा कोषमा रोजगारताले रूचि देखाएनन्

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहिलो चरणमा ल्याएको कार्यविधि प्रभावकारी नभएको भन्दै गत २९ गते सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ मा दोस्रो संशोधन गर्यो । श्रम, रोजगार

सुनको आपूर्ति तत्काल बढाउन माग

काठमाडौं । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी ब्यवसायीहरुले सरकारसँग आग्रह गरेका छन् । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा मंगलबार गएको सुनचाँदी