अर्थ मन्त्रालयद्वारा १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड



काठमाडौं । अर्थ मन्त्रालयद्वारा १ सय १३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ शसर्त अनुदानका रुपमा निकासा स्वीकृत गरेको छ । मन्त्रालयका प्रवक्ता सुमन दाहालले बुधबार बजेट निकासा गरिएको जानकारी दिए ।


पुष्प दुलाल