जर्मनीबाट १ अर्ब चालीस करोड अनुदान प्राप्त हुँदै

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीले नेपालको हरित पुनःप्राप्ति प्रोत्साहन तथा समावेशी विकासका लागि १ अर्ब चालीस करोड अनुदान सहयोग गर्ने भएको छ । अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपालका लागि जर्मनीका राजदूत

युवराज खतिवडाको गलत नियत ‘करेक्सन’ गर्दै अर्थ समितिले पारित गर्यो बीमा विधेयक

काठमाडौं । पुर्वअर्थमन्त्री डा. युवराज खतिवडाले गलत मनसायले प्रस्ताव गरेको व्यवस्था हटाउँदै संघीय संसदको अर्थ समितिले बीमा विधेयक पारित गरेको छ । समितिको बिहीबार बसेको बैठकले बीमा विधेयक पारित गरेको

८ महिनामा ६ हजार बढी फर्म दर्ता, साढे ६ करोड बढी राजश्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को ८ महिनाको अवधिमा कम्पनी स्वीकृत, एजेन्सी फर्म, साझेदारी फर्म र प्राइभेट फर्म गरी ६ हजार ७ सय ३० फर्म दर्ता भएको छ ।

चालु आवर्षकाे दोश्रो चौमासिक प्रगति समीक्षाः वार्षिक लक्ष्यको ५९.६९% राजस्व असुली

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को वार्षिक लक्ष्यको तुलनामा आठ महिनामा ५९.६९ प्रतिशत राजस्व असुली भएको छ । अर्थमन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७/७८ को दोश्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास

भविष्यको मुद्रा बन्ने तयारीमा क्रिप्टो, केन्द्रीय बैंकको भूमिकामा प्रश्न

विश्व कोरोना भाइरसको संकटमा परेको एकवर्ष भइसकेको छ । कोभिड १९ को संकटलाई न्यूनिकरण गर्नका लागि नेपालमा गत वर्ष चैत ११ मा गरिएको लकडाउनको पनि एकवर्ष पूरा हुँदै छ ।

बीपीसीको मनाङ मर्स्याङदी र विद्युत् प्राधिकरणबीच पीपीए, २०२५ भित्र निर्माण सक्ने लक्ष्य

काठमाडौं । बुटवल पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता भएको छ । सो सम्झौतालाई लिएर अनेकन आशंका र विवाद पनि भएका थिए । प्राधिकरणले अन्य जलविद्युत्

उदयपुर सिमेन्टको बिक्री बढ्यो, माघ र फागुन महिनामा साढे ४ लाख बोरा बिक्री

काठमाडौं । उदयरपुर सिमेन्टको बिक्री बढेको छ । उद्योगले चालु आवमा माघ र फागुनमा सबैभन्दा बढी बोरा सिमेन्ट बिक्री गर्न सफल भएको हो । २ वर्षदेखि रिक्त रहेको महाप्रबन्धकमा माघ

दिल्लीमा इलेक्ट्रिक सवारीमा आकर्षण बढ्दो, नेपालमा सरकारकै कारण किन्नै मुस्किल

काठमाडौं । भारतमा नयाँ र सस्तो इलेक्ट्रिक सवारीसाधन निर्माण भएसँगै यसप्रतिको आकर्षण बढ्दो क्रममा छ । केही वर्षदेखि भारतमा इलेक्ट्रिक सवारीसाधनको बिक्री बढिरहेको छ । भारत सरकार र प्रदेश सरकारले

कमोडिटी मार्केट सञ्चालनको नीतिगत व्यवस्था छिट्टै, न्यूनतम पुँजी १ अर्ब हुनुपर्ने, के हुन्छ फाइदा ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले २ महिनाभित्रै कमोडिटी मार्केट सञ्चालनका लागि लाइसेन्स वितरणको प्रक्रिया शुरु गर्ने भएको छ । यसअघि २ पटकसम्म कमोडिटी मार्केट सञ्चालनका लागि लाइसेन्स वितरणका प्रक्रिया

सरकारको क्षमता नहुँदा कृषिमा विदेशी लगानी भित्राउनुपर्‍योः कृषिमन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले किसानलाई नोक्सान नहुनेगरी कृषि क्षेत्रमा विदेशी लगानी भित्राउनुपर्ने बताएकी छन् । सोमबार खाद्यका लागि कृषि अभियानले गरेको कृषि विकासका समसामयिक सवालहरु छलफल