३ खर्बका १५ सय आयोजना कोमामा

काठमाडौं । मुलुकभर सञ्चालनमा रहेको करीब ३ खर्ब रुपैयाँ बराबरका झन्डै १५ सय आयोजना म्याद थप नहुने अवस्थामा पुगेका छन् । नेपालमा करीब ८ खर्ब रुपैयाँ बराबरको ६ हजार आयोजना

बैशाखदेखि बायोमेट्रिक हाजिरी परिक्षण नमिले विदेश जान नपाइने

काठमाडौं । बैशाख १ गतेबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रि हाजिरी परिक्षण नमिले विदेश जान नपाइने भएको छ । वैदेशिक रोजमार विभागले बुधबार एक सूचना जारी गर्दै बायोमेट्रिक हाजिरी परिक्षण

सरकारी खाताबाट साढे ८ अर्ब कोरोना दावी भुक्तानी गर्नुपर्ने, पहिलो चरणमा ३ अर्ब माग

काठमाडौं । कोरोना बीमा भुक्तानीको दायित्व सरकारले नै साढे ८ अर्ब रुपैयाँ बहन गर्नुपर्ने देखिएको छ । कोरोना बीमा दावी भुक्तानी सम्झौता अनुसार साढे ३ अर्बमाथिको भुक्तानी दायित्व सरकारमा छ ।

नेपालको जीडीपी वृद्धिदर २.७ प्रतिशतको हुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सन् २०२१-२२ माा नेपालको जीडीपी २.७ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको

केराउ, सुपारी, छोकडा र नधुलाएको मरिच आयातका लागि उल्लेख्य आवेदन

काठमाडौं । सरकारले एक वर्षअघि आयातमा बन्देज लगाउँदै आएको केराउ, सुपारी, छोकडा र नधुलाएको मरिचका आयातका लागि उल्लेखनीय निवेदन परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बन्देज गरिएको

बजेट निर्माणको काममा अर्थमन्त्रीको फोकस, अर्थमन्त्रीसहित कोरटिम बिहानदेखि मन्त्रालयमा

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणको लागि अर्थमन्त्रालय जुटेको छ । संविधान अनुसार बजेट हरेक वर्ष जेठ १५ गते ल्याउनुपर्छ । अर्थमन्त्री बिष्णु पौडेल बजेट निर्माणको लागि बिहान ८

अदुवाको निर्यात बढे पनि सन्तुष्ट छैनन् व्यवसायी, विस्थापन हुँदै कृषक

काठमाडौं । दैनिक भान्सामा प्रयोग हुने अदुवाको चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा निर्यात बढेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा चालु आवको ८

सामाजिक सुरक्षा कोषमा अब श्रमिकले व्यक्तिगतरुपमा योगदान गर्न पाउने, यस्तो छ व्यवस्था

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा व्यक्तिगतरुपमा योगदान गर्न पाउने व्यवस्था लागू भएको छ । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ दोस्रो संशोधनमार्फत् व्यक्तिगतरुपमा योगदान गर्न पाउने व्यवस्था लागू

चालु खर्च बढ्यो, पुँजीगत खर्च १५ प्रतिशत कम

काठमाडौं । चालु आवको फागुन महिनासम्म गत आवको सोही अवधिको तुलनामा चालु खर्चमा वृद्धि भएको छ । २०७६ फागुनसम्म ४ खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ खर्च भएकोमा चालु आवको

बर्ड फ्लु रोक्न सरकार सक्रियः पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा स्वास्थ्य परीक्षण अनिवार्य

काठमाडौं । पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभागले बर्ड फ्लु रोगको नियन्त्रण तथा रोकथामको