ऊर्जा मन्त्रालयद्वारा साढे २ अर्ब बजेट समर्पण: बुढीगंगाको

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजित बजेटमध्ये करिब साढे २ अर्ब रुपैयाँ बराबर बजेट समर्पण (सरेन्डर) गरेको छ । विभिन्न ७ वटा

३५ करोड लगानी गरेर ग्वार्को चोकमा फ्लाइओभर बनाइँदै

काठमाडौं । विस्तारित चक्रपथको कोटेश्वर-कलंकी खण्डमा पर्ने ग्वार्को चोकमा फ्लाइओभर (ओभरपास) बन्ने भएको छ । सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ग्वार्को चोकमा ओभरपास निर्माण गर्न अर्थमन्त्रालयसँग १

फिल्म हल खुले तर दर्शक आएनन्, घाटामै सञ्चालन गर्न बाध्य

काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा प्रभावित क्षेत्रमध्येको एक हो चलचित्र क्षेत्र । कोरोना महामारीका कारण गत वर्षको चैत ११ गतेदेखि लकडाउन हुनुभन्दा अघि नै चलचित्र हलहरु बन्द भइसकेका थिए

नेपालले हरेक वर्ष लिने वैदेशिक सहायता आधा पनि खर्च हुँदैन

काठमाडौं । नेपालले हरेक वर्ष दातृ राष्ट्र तथा निकायहरुबाट लिँदै आएको सहुलियत प्राप्त ऋण, अनुदान र प्राविधिक सहायताको रकम आधा भन्दा कममात्रै खर्च हुने गरेको देखिएको छ । अर्थ मन्त्रालयले

बजेट बनाउने चटारोमा रहेको अर्थ मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर

काठमाडौं । अर्थ मन्त्रालयले केही सहसचिवको जिम्मेवारी हेरफेर र केहीलाई नयाँ भूमिका दिएको छ । मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख रहेका बाबुराम भण्डारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख बनाइएको छ

५५० किलोमिटर नयाँ कालोपत्रे, १२९ वटा पुल बने

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो चौमासिक (फागुन मसान्त) ५५० किमी नयाँ कालोपत्रे स्तरको सडक र १२९ वटा पुल निर्माण भएका छन् । चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले

जग्गाको हदबन्दी सीमा परिर्वतन गर्ने तयारीमा सरकार

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयले जग्गाको हकबन्दीको सीमा परिवर्तन गर्नका लागि गृहकार्य शुरु गरेको छ । देशका विभिन्न स्थानमा छुट्टाछुट्टै रहेको हदबन्दीका कारण समस्या आएको हुनाले हदबन्दी सीमा परिवर्तनका लागि

२०७७ मा विदेशी लगानीको प्रतिबद्धता साढे २२% ले घट्यो, पर्यटन क्षेत्रमा भने बढ्यो

काठमाडौं । २०७७ सालमा विदेशी लगानीको प्रतिबद्धता २२.५ प्रतिशतले कमी आएको छ । वर्ष २०७६ को तुलनामा २०७७ सालमा विदेशी लगानीको प्रतिबद्धतामा उल्लेख्य रुपमा कमी आएको उद्योग विभागले जानकारी दिएको

वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी परीक्षणमा केही ढिलाइ हुने

काठमाडौं । बैशाख १ गतेबाट वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेट्रिक हाजिरी परीक्षण नमिले विदेश जान नपाइने व्यवस्था लागू हुन केही ढिलाइ हुने भएको छ । वैदेशिक रोजगार विभागले एक सूचना

सुपारी, केराउ, छोकडा र मरिचको कोटा वितरण स्थगित

काठमाडौं । सरकारले एक वर्ष अधि आयातमा बन्देज लगाउँदै आएको केराउ, सुपारी छोकडा र नधुलाएको मरिचका लागि गत चैत्र ९ गते राजपत्रमा सूचना प्रकाशन गरेर बन्देज हटाइएको थियो । तर,