निषेधाज्ञामा विवाहका लागि २ वटा गाडी प्रगोग गर्न

काठमाडौं । सरकारले घोषणा गरेको निषेधाज्ञाको समयमा विवाह गर्दा २ वटासम्म ब्यानर सहितको गाडी प्रयोग गर्न पाइने भएको छ । र, यसका लागि स्थानीय प्रशासनसँग अनुमति लिन नपर्ने भएको छ

केन्द्रीय बैंकको स्वतन्त्रता र महंगीको सवालः त्रिलोचन पंगेनीको लेख

मेरा मित्र राजेन्द्र पौडेल (आका ठूल्दाई)ले एक महिनाअघि फोनमा बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउनका लागि गरेको निमन्त्रणालाई स्वीकार्दै बुध्द एयरको सस्तो टिकट काटेर हामी दुईजना नेपालगञ्ज पुग्यौं । पत्रपत्रिकामा हवाई

ट्राफिक जाम घटाउन कोटेश्वर-जडिबुटीमा अण्डरपास बनाइने

काठमाडौं । सडक विभागले कोटेश्वर-जडिबुटी चोकमा अण्डरपास बनाउने भएको छ । सडक विभागले आगामी आर्थिक २०७८/७९ वर्षको बजेटमा कोटेश्वर–जडिबुटीमा अण्डरपास बनाउन अध्ययन गर्ने प्रस्ताव गरेको हो । विभागले जापानी सहयोग

युवराज खतिवडाको राजश्व नीति, जसलाई विष्णु पौडेलले उल्टाए

काठमाडौं । २०४७ सालपछि लगातार तीन आर्थिक वर्षको बजेट ल्याउने अवसर पाएका अर्थमन्त्री हुन डा. युवराज खतिवडा । खतिवडा अघि महेश आचार्यले मात्र त्यस्तो अवसर पाएका थिए । मुलुक संघीयतामा

तत्काल देशव्यापी लकडाउन हुँदैन, हटस्पटमा आंशिक लकडाउन हुनसक्छः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले तत्काल लकडाउन नगर्ने स्पष्ट पारेका छन् । ‘अर्थतन्त्र भर्खरै तंग्रिन थालेको छ, यस्तो अवस्थामा सरकारले अर्थतन्त्रमा लकडाउनका कारण प्रतिकुल असर परोस भन्ने चाहन्न्, त्यसैले

२०.२३%ले निर्यात बढे पनि १० खर्ब बढीको व्यापार घाटा, ८३% देशमा घाटाको व्यापार

काठमाडौं । कोरोना संक्रमणबीचमा पनि मुलुकको अन्तर्राष्ट्रिय व्यापार स्थिति भने राम्रो देखिएको छ । चालु आर्थिक वर्षको ९ महिनामा निर्यात २०.२३ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालले

कोभिड खोपका लागि ४८ अर्ब आवश्यक, स्वास्थ्य मन्त्रालयले माग्यो ३३ अर्ब बजेट

काठमाडौं । कोभिड १९ महामारी विरुद्धको खोप व्यवस्थापन गर्नका लागि ४८ अर्ब रुपैयाँ बराबर खर्च हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७८/७९ मा कोभिड १९ महामारी रोकथाम

प्रतिबद्धताको ३४ मात्र बैदेशिक लगानी भित्रियो, बढी बिदेशी लगानी भारतको

काठमाडौं । नेपालमा वैदेशिक लगानी प्रतिबद्धता अनुसार नआएको देखिएको छ । प्राप्त वैदेशिक लगानी प्रतिवद्धतामा ३४.१ प्रतिशत मात्र प्राप्त भएको नेपाल राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ । राष्ट्र बैंक अनुसन्धान

१८ वटा मालपोत कार्यालयमा अनलाइन प्रणाली सञ्चालन गर्ने तयारी अन्तिम चरणमा

काठमाडौं । भूमि, व्यवस्थापन तथा अभिलेख विभागले अनलाइन प्रणाली सञ्चालनमा आउन बाँकी रहेका १८ वटा मालपोत कार्यालयमा छिट्टै उक्त व्यवस्था गर्ने भएको छ । देशभरका १ सय २६ वटा मालपोत

प्रधानमन्त्रीका नाममा फेरि अर्को रोजगार कार्यक्रम प्रस्ताव, १ अर्ब ७५ करोड बजेट माग

काठमाडौं । पछिल्लो तीन आर्थिक वर्षदेखि कार्यान्वयनमा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारितामाथि गम्भीर प्रश्न उठिरहेका बेला सरकारले त्यस्तै प्रकृतिको अर्को कार्यक्रम ल्याउने तयारी थालेको छ । वन तथा वातावरण मन्त्रालयको