नापी विभागले शुरू गर्याे ‘मेरो कित्ता’ र ‘नेलिस’

काठमाडौं । नापी विभागले आफ्नो सेवाहरू क्रमिक रुपमा प्रविधिमैत्री, झन्झटरहित, चूस्त दुरुस्त, छिटो छरितो एवं प्रभावकारी बनाउनका लागि अनलाइन प्रणालीबाट सेवा प्रवाह गर्न थालेको छ । विभागले सेवाग्राहीको सहजताको लागि

३० करोड भ्याट छली गर्ने दुई फर्मविरुद्ध राजश्व अनुसन्धानको मुद्दा

काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छली गरेको अभियोगमा दुई वटा फर्मका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ । विभागले ती फर्म

२ अर्ब लगानीमा खाद्य बैंक स्थापना

काठमाडौ । प्राङ्गारिक उत्पादनलाई जोड दिने भन्दै स्थापना गरिएको राष्ट्रिय खाद्य बैंकको कार्यालय शुभारम्भ भएको छ । ‘पोषिलो आहारका लागि दिगो कृषि’ भन्ने नाराका साथ केही महिनाअघि स्थापना भएको बैंकको

साढे ८० अर्बको सवारीसाधन र पार्टपुर्जा आयात

काठमाडौं । नेपालमा सवारीसाधन र पार्टपुर्जाको आयात बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ८० अर्ब ४४ करोड रुपैयाँको सवारी तथा पार्टपुर्जा भित्रिएका

अर्थतन्त्रभन्दा जीवन ठूलो हो, एमसीसी पास गर्न नदिनु संविधान विपरीत: प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण बढिरहेको उल्लेख गर्दै अर्थतन्त्रभन्दा मानवीय जीवन ठूलो भएकाले त्यसमा ध्यान दिनुपर्ने बताएका छन् । शिक्षालय फेरि खुल्न सक्छन्, उद्योग फेरि खुल्न सक्छन् त्यसैले जीवन

अनुशासनमा बसेर बजेट ल्याउने अर्थमन्त्री पौडेलको घोषणा

काठमाडौं । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभुत सिद्धान्तहरुलाई आत्मसाथ गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको बताएका छन् । प्र्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा आगामी आर्थिक बर्षको

कोरोनाको दोस्रो लहर रोकिए, राजस्वको संसोधित लक्ष्य पुरा हुने

काठमाडौं । कोरोनाको दोस्रो लहर बृद्धि नभएमा सरकारले यो वर्षका लागि राखेको लक्ष्य अनुसारको राजस्व संकलन पुरा हुने देखिएको छ । गतवर्ष बजेटमा राखिएको लक्ष्य पुरा नभएपनि मध्यावधी समिक्षा मार्फत

ललितपुर महानगरलाई ‘साइकल सिटी’ बनाउँदै चिरीबाबु, कहाँ-कहाँ बन्दैछन् साइकल लेन ?

काठमाडौं । ललितपुर महानगर साइलकमैत्री बन्ने भएको छ । महानगरभित्रका सडकलाई साइकलमैत्री बनाउने अभियान थालनी भइसकेको छ । महानगरभित्र ३२ किलोमिटर सडकखण्डमा साइकल लेन निर्माण भइसकेको मेयर चिरिबाबु महर्जनले जानकारी

नेपालले निर्यातजन्य उद्योगमा लगानी बढाएर सवा २ लाख रोजगारी सिर्जना गर्न सक्छः विश्व बैंक

काठमाडौं । नेपालले निर्यातजन्य उद्योगमा लगानी बढाएर सवा २ लाख थप रोजगारी सिर्जना गर्न सक्ने विश्व बैंकले बताएको छ । सोमबार नेपाल डेभलपमेन्ट अपटेड सार्वजनिक गर्दै विश्व बैंकले नेपालले ९

निर्माण व्यवसायीका दर्जनबढी माग सम्बोधन गर्दै मन्त्री नेम्वाङले भने- नीतिगत सुधार हुन्छ

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङसमक्ष दर्जनौ माग गरेको छ । निर्माण व्यवसायी महासंघको २२औं साधारण सभाको कार्यक्रममा प्रमुख अतिथिको लागि उपस्थित भएका