यी हुन् भदौ महिनामा अत्याधिक घरजग्गा किनबेच गरेको

काठमाडौं । चालु आर्थिक वर्षको भदौ महिनामा देशभरका मालपोत कार्यालयबाट ७० हजार बढी घरजग्गा किनबेच भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार देशभरको मालपोत कार्यालयबाट ७० हजार ३

ठेकेदार सम्पर्कविहीन बनेपछि सडक अलपत्र

म्याग्दी । बेनी-दरबाङ सडक आयोजनाको तेस्रो प्याकेजका ठेकेदार सम्पर्कविहीन बनेपछि काम अलपत्र परेको छ । गत वैशाखमा कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि जारी भएको निषेधाज्ञापछि रोकिएको सडक निर्माणको काम अझै

रेमिट्यान्स घटेपछि साउन महिनामा शोधानान्तर ३८ अर्ब रुपैयाँले घाटामा

काठमाडौं । रेमिटेन्स घटेपछि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा शोधानन्तर ३८ अर्ब रुपैयाँले घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक स्थिती अनुसार शोधानान्तर ३८ अर्ब

जोरपाटी सुन्दरीजल सडक खण्डको हरिबिजोग, ५ वर्षमा ७ किलोमिटर पनि बनेन

काठमाडौं । जोरपाटी सुन्दरीजल खण्डको सडक सात किलोमिटर कालोपत्र गर्नुपर्ने कार्य सुरु भएको ५ वर्ष भयो । तर, हाल सम्म उक्त सडकको कालोपत्रे गर्ने काम पाँच प्रतिशत पनि पुरा भएको

आफ्नै साधनबाट ट्रायल दिन पाउने व्यवस्था हटाउन करोडौंको चलखेल

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालकको अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिँदा आफ्नै सवारी साधन प्रयोग हुने व्यवस्था कार्यान्वयन नहुँदै हटाएको छ । विभागले गत २०७७ चैत १९ गते

दुई महिनामै १३ सय किलो सुन बिक्यो, सुन खपत सामान्य अवस्थामा फर्कदै

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामै अत्याधिक सुन बिक्री भएको छ । गत वर्ष कोरोना महामारीका कारण खासै राम्रो व्यापार हुन सकेको थिएन । यो वर्ष भने

ब्याजदरमा अस्वस्थ प्रतिस्पर्धा गर्ने बैंकलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

काठमाडौं । अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर निक्षेपको ब्याजदर बढाउने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले तत्कालै घटाउन निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीका छाता संगठनलाई बोलाएर

पेट्रोलियम पदार्थको विकल्पमा हाइड्रोजनको परीक्षण सफल

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थ र खाना पकाउन प्रयोग हुने एलपीको ग्यासको आयात बिस्तापन गर्नका लागि हाइड्रोजनको उत्पादन र प्रयोग बढाउने सम्बन्धमा काम अघि बढाइएको छ । नेपाल आयल निगम

संसदबाट बजेट पास, एमालेको नाराबाजी कायमै

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विधेयक बहुमतले पारित भएको हो । सरकारले यसअघि बजेट

शिवम् हाउजिङले २ अर्ब लागतमा ‘सुगम’ र ‘हरिहर’ कोलनी बनाउँदै, मूल्य साढे ४ करोडसम्म

काठमाडौं । झापाको बिर्तामोडमा शिवम् हाउजिङ प्रालिले दुई वटा व्यवस्थित कोलोनीको निर्माण कार्य अगाडि बढाएको छ । दुई वर्षदेखि निर्माण कार्य शुरू गरिएको उक्त कोलोनीमा २ अर्ब लगानी भएको कम्पनीका