बुधबारदेखि सरकारले खर्च गर्न नपाउने, राजश्व संकलन भने

काठमाडौं । बुधबारदेखि सरकारले खर्च गर्न नपाउने भएको छ । प्रतिनिधिसभामा नेकपा(एमाले)को नियमित अवरोधका कारण बैठक नियमित रुपमा सञ्चालन हुन नपाउँदाको असर बजेटमा परेको छ । गत जेठ १५ गते

बिलेट र एसेम्बल उद्योगलाई दिएको सुविधा फिर्ता नहुने अर्थमन्त्री शर्माको घोषणा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगधन्दालाई प्रोत्साहन हुनेगरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने बताएका छन् । आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले

विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । नेकपा(एमाले)को विरोधका बीच प्रतिनिधिसभाले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । संशोधनसहित चालु आर्थिक वर्षको बजेट पारित गर्नुपर्नेमा आज विचार गरियोस् भन्ने प्रस्ताव मात्रै पारित

ठेक्काको छ वर्षमा पनि पूरा भएन जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक

काठमाडौं । जोरपाटी-गोकर्ण-सुन्दरीजल सडक बिस्तार शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा खाल्डा खुल्डीले सवारी सञ्चालनमा समस्या हुने गरेको छ । खाल्डा खुल्डीमा बनेको पोखरीले यात्रु एवं स्थानीयवासीले दुःख

एमसीसी उपाध्यक्ष सुमारले भेटिन् अर्थमन्त्री

मिलेनियम च्यालेन्ज कर्पोरेसनकी उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेकी छन् । नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेन्ज कर्पोरेसन उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग अर्थमन्त्रालयमा भेटेको हो

परिवर्तित खरिद-बिक्री खाताबाट यसरी गर्नुस् करको विवरण अध्यावधिक

काठमाडौं । आन्तरिक राजस्व विभाले परिवर्तित प्रणालीअनुसार मूअकर ऐन २०५२ को दफा १६ (३) अनुसार बुझाउनु पर्ने भ्याट विवरण सहित खरिद तथा विक्री कारोवारको विवरण समेत विद्युतीय माध्यमबाट अनिवार्य अपलोड

महिलालाई सक्षम बनाउन प्रत्येक वडामा ‘लेडिज फस्ट कार्यक्रम’ सञ्चालन गरिने

काठमाडौं । सरकारले महिला शशक्तिकरणमा विशेष जोड दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् प्रत्येक वडामा ‘महिला पहिला कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेका छन् । ‘प्रत्येक वडामा महिला नेतृत्व

कोरोनाले जागिर गुमाएका ५ लाख गरिवलाई १० हजार नगद अनुदान दिने सरकारको घोषणा

काठमाडौं । सरकारले कोरोना महामारीका कारण रोजगारी गुमाएका ५ लाख घर परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ नगद अनुदान दिने भएको छ । सरकारले घोषणा गरेको नगद अनुदान यही असोज मसान्तभित्र

अर्थमन्त्री शर्माले राजस्व लक्ष्य २६ अर्बले बढाए,२ महिनामा उठ्यो डेढ खर्ब

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको आकार घटाएपनि राजस्व लक्ष्य बढाएका छन् । अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षमा गत जेठमा बिष्णु पौडेलले प्रस्तुत गरेको भन्दा २६ अर्ब बढी राजस्व उठ्ने

बैठक, इन्धन, तालिम र भ्रमण खर्च १०% कटौती, बचत हुने ५ अर्ब खोप किन्न प्रयोग हुने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विभिन्न शीर्षकमा न्यूनतम १० प्रतिशत बजेट कटौती गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा बजेट बिनियोजन विधेयक प्रस्तुत गर्दै बजेट कटौती गरिएको जानकारीदिए । ‘बैठक भत्ता, इन्धन