सबै स्थानीय तहमा सुरु भयो विद्युतीय भुक्तानी प्रणाली

काठमाडौं । देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् भएको

प्रतिस्थापन विधेयकअघि तलब र पेन्सन बाहेक अन्य शीर्षकमा भुक्तानी नगरिने

काठमाडौं । बजेट अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक संसदमा पेश गर्नुअघि सरकारी कर्मचारीको तलब र निवृत्तभरण (पेन्सन) बाहेकका कुनैपनि शीर्षकमा बजेट भुक्तानी सरकारले निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार सबै

बैंकिङ प्रणालीमा एक महिनामै ५२% ले घट्यो तरलता, ब्याजदर बढ्ने निश्चित

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) संकुचन हुँदै गएको छ । तरलता अभाव हुँदै गएपछि बैंकहरुले आपसमा सापटी लिएर गर्जो टार्न थालेका छन् । हाल बैंकिङ प्रणालीमा १७

‘इस्तानबुल प्रोग्राम अफ एक्सन’ कार्यान्वयनमा नेपालको असफलता

काठमाडौं ।अतिकम विकसित राष्ट्रहरुलाई दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पुर्याउने उद्देश्यले १ दशकअघि कार्यान्वयनमा आएको ‘इस्तानबुल घोषणापत्र’का लक्ष्य प्राप्तिमा नेपाल असफल देखिएको छ । सन् २०११ मे ९ देखि १३

कुर्था-बिजुलपुरा रेलमार्ग निर्माणः ९० प्रतिशत सम्पन्न

काठमाडौँ । धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्ग निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ भने ‘रेल्वे टेलिकम्युनिकेशसन’ काममात्रै बाँकी

प्राथमिकताप्राप्त वस्तुको निर्यात अपेक्षाअनुसार बढ्न सकेन, गत वर्ष साढे ३७ अर्बको मात्रै

काठमाडौं । सरकारले अलैंची, अदुवा, औषधीजन्य जडिबुटीलगायत ९ वस्तुको निर्यातलाई मुख्य प्राथमिकतामा राखेर व्यापार एकीकृत रणनीति (एनटीआइएस) सन् २०१६ बनाए पनि सो अनुसारको लक्ष्य प्राप्त हुन सकेको छैन । उद्योग,

काठमाडौंमा जम्मा भएकोे १५ हजार मेट्रिकटन फोहोर उठ्न एक हप्ता लाग्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले १८ दिनदेखि रोकिएको सबै फोहर उठ्नका लागि कम्तीमा पनि एक हप्ता लाग्ने जनाएको छ । कामपासहित काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा विगत १८ दिनदेखि रोकिएको फोहर

सरकार र निजी क्षेत्रको सहकार्यमा अर्थतन्त्र चलायमान बनाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र निजी क्षेत्रको सहकार्यबाट देशको अर्थतन्त्रलाई पुनः चलायमान बनाउनुपर्ने बताएका छन् । महिला उद्यमी महासङ्घको पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेलाको आज भर्चुअल सम्बोधन

काँकरभिट्टामा ३५ अर्ब व्यापार घाटा

झापा । झापाको पूर्वी नाका काँकरभिट्टाबाट हुँदै आएको वैदेशिक व्यापारमा बढोत्तरी भएको छ । आयात तथा निर्यात दुवै बढेको भए पनि निर्यातको अंश कम हुँदा व्यापार घाटा चुलिएको छ ।

चाडपर्व नजिकिँदै गर्दा सुनचाँदीको माग उच्च

काठमाडौं । नेपाली महिलाहरूको महान चाडपर्व तीज नजिकिँदै गर्दा बजारमा सुन चाँदीको माग बढ्न थालेको छ । गत वर्ष कोरोना महामारीले गर्दा खासै उत्साह नदेखिएको तीजमा यो वर्ष भने कोरोनाकै