बिलेटमा अन्तःशुल्क बढाएपछि डण्डी उद्योगमा परेको प्रभावको अध्ययन

काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गरी प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयले राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने

चाँदी आयातमा रेकर्ड, सरकारले कडाई गर्न नसक्दा शोधानान्तरमा दबाब

काठमाडौं । पछिल्लो दुई महिनाको अवधिमा हालसम्मकै उच्च चाँदी आयात भएको छ । चालु आर्थिक वर्षको भदौसम्ममा चाँदी आयातले नयाँ रेकर्ड कायम गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ । विभागको तथ्याङ्कअनुसार

काठमाडौं आए ८ सय च्याङ्ग्रा, मूल्य प्रतिकेजी १३ सय रुपैयाँ

काठमाडौं । निजी क्षेत्रले दशैंतिहारलक्षित च्याङ्ग्रा काठमाडौंमा भित्र्याएको छ । बजारमा च्याङ्ग्राको माग उच्च भएसँगै विभिन्न स्थानबाट खरिद गरेर ८ सय च्याङ्ग्रा काठमाडौं भित्र्याएको हो । नेपाल चौपाया संघका अध्यक्ष

राजस्व चुहावट नियन्त्रणमा अनुसन्धान विभागको सक्रियताः १३८ वटा मुद्दामा २५ अर्ब बिगो मागदावी

काठमाडौं । राजस्व अनुसन्धान विभागले गत आर्थिक वर्ष २०७७/०७८ मा झण्डै २५ अर्ब रुपैयाँ बिगो मागदावी गर्दै १३८ ओटा मुद्दा दायर गरेकोछ । राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन सम्बन्धमा

मासुको मूल्य निर्धारण, खसी र कुखुराको मासुको मूल्य कति ?

काठमाडाैं । मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपी आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।

८ वर्षदेखि चर्चामै सीमित सिद्धबाबा सुरुङमार्ग, निर्माणका लागि ९ वटा आवेदन

काठमाडौं । विगत ८ वर्षदेखि चर्चामा रहेको सिद्धबाबा सुरुङमार्ग निर्माण यसवर्षदेखि शुरु हुने अपेक्षा गरिएको छ । आयोजना कार्यालयअनुसार बुटवल–तानसेन सडक खण्डमा पर्ने सिद्धबाबा क्षेत्रको सुरुङमार्ग निर्माणको काम आर्थिक वर्षभित्रै

चीनसँग सीमा समस्या नरहेको नेपाल-चाइना मिडिया फोरमको दाबी

काठमाडौँ । नेपाल र चीन बिच गम्भीर सीमा समस्या नरहेको अध्ययनमा देखिएको छ । नेपाल–चाइना मिडिया फोरमले नेपाल–चीन सीमा सन्धि सम्पन्न भएको ६० वर्ष पुगेको अवसरमा सार्वजनिक गरेको अध्ययन रिपोर्टले

दशैंमा महंगीको मारः खाद्यान्नदेखि तरकारी, इन्धन र मासुमा चर्को मूल्यवृद्धि

काठमाडौं । डेढ वर्षदेखि कोरोना भाइरस महामारीले आर्थिक मन्दी खेपिरहेका बेला मूल्य वृद्धिले भान्सा निकै महंगिएको छ । करिब एक वर्षको अवधिमा भान्सामा प्रयोग हुने अधिकांश खाद्यान्न निकै महंगिएको हो

न्यूरोडका ५ पसलहरुलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्यूरोडका ५ वटा पसलहरुलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्यूरोडको खिचापोखरीका पाँच पसलहरुलाई विभागले कारबाही गरेको हो

एमसिसी सम्झौता कार्यान्वयन गर्न निजी क्षेत्रको ३ वटा संस्थाको अपिल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कार्यान्वयन गर्नुपर्ने पक्षमा निजी क्षेत्रका तीनवटा संस्था उभिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले