सरकारले दियो विभिन्न ९ शीर्षकमा कर छुट, कुनमा

काठमाडौं । सरकारले विभिन्न ९ शीर्षकमा कर छुट दिने भएको छ । आर्थिक ऐन, २०७८ अनुसार आन्तरिक राजश्व विभागले छुट तथा सहुलियत प्रदान गरेको छ । त्यसमा विशेष गरी कोरोनाबाट

साढे ६ अर्ब लगानीमा मयुरधाप औद्योगिक क्षेत्रमा विभिन्न ६२ वटा प्लटमा उद्योग बन्ने

काठमाडौं । सरकारले साढे ६ अर्ब बढी लगानीमा मयुरधाप औद्योगिक क्षेत्र निर्माण गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयले मयुरधाप औद्योगिक क्षेत्र हेटौंडाको वातावरणीय प्रभाव मूल्याङ्कनको मस्यौदा प्रतिवेदन (ईआइए)

भैंसेपाटी सडक ५ वर्षमा पनि अलपत्र, कारबाही गर्नुको साटो म्याद र रकम थप्दै सरकार

काठमाडौं । भैंसेपाटी उकालो सडक खण्ड विगत ५ वर्षदेखि अलपत्र अवस्थामा छ । ठेक्का भएको पाँच वर्ष बित्दा पनि भैंसेपाटी उकालोमा सडक निर्माण अपूरै अवस्थामा अलपत्र छ । सडक हिलाम्मे हुनेगरेको

आसेपासे पूँजीवादको संरक्षण गरेका केपी ओलीको प्रतिवेदनः तथ्य एकातिर जार्गन अर्कोतिर

काठमाडौं । वामपन्थको नाममा राजनीतिक गरिरहेको नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली झण्डै ४ वर्ष देशको प्रमुख कार्यकारीका रुपमा रहे । प्रतिनिधिसभाको २–२ पटकको बिघटनपछि उनले हठात् प्रधानमन्त्रीको पद छाड्नुपर्यो ।

सुन वितरणमा संघको मनोमानी, राष्ट्र बैंकले माग्यो विवरण

काठमाडौं । राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासंघसँग सुनको विवरण माग गरेको छ । राष्ट्र बैंकले करिब २ हप्ता अगाडि व्यवसायीसँग लिखित रुपमा कसरी सुन वितरण भइरहेको छ भनेर विवरण

चिनियाँ नाकामा अड्कियो अर्बौंका कपडा, आन्तरिक उत्पादनले धान्दै बजार

काठमाडौं । नेपालीहरूको महान चाडपर्व दशैंतिहार नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको बजारमा भिड बढ्न थालेको छ । करिब डेढ वर्षदेखि कोरोना महामारीका कारण अस्तव्यस्त बनाएको व्यापार विस्तारै चलायमान हुँदै गएको

१२१ मध्ये १०३ देशसँग व्यापार घाटा, २१ देशमा निर्यात शुन्य

काठमाडौं । नेपालले आर्थिक वर्ष २०७८/७९ को भदौ महिनसम्ममा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापार गर्दा १०३ देशसँग व्यापारघाटा व्यहोरेको छ । सरकाले भदौ मसान्तसम्ममा

खाने तेलको मूल्य बढेको बढ्यै, अत्यधिक निकासी हुँदा आन्तरिक उपभोक्ता मारमा

काठमाडौं । पहिलो चरणको कोभिडपश्चात बढ्न थालेको तेलको मूल्य हालसम्म कायमै रहेको छ । करिब एक वर्ष अघिसम्म प्रतिलिटर १६० रुपैयाँमा पाउने सन्फ्लावर तेलको मूल्य अहिले प्रतिलिटर २५० रुपैयाँ पुगेको

२७ वर्षपछि १०६१ मेगावाटको माथिल्लो अरुणमा फर्कदै विश्व बैंक

काठमाडौं । विश्व बैंकले १ हजार ६१ मेगावाट क्षमताको माथिल्लो अरुण जलविद्युत् आयोजनाका लगानीका लागि इच्छा व्यक्त गरेको छ । सोही बैंकको सहुलियत ऋणमा सो आयोजनाको बिस्तृत अध्ययनको काम भइरहेको

दुई महिनामा साढे २ खर्ब बढी व्यापार घाटा, साढे ८३ अर्ब राजश्व संकलन

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामा नेपालले साढे २ खर्ब बढी व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आवको भदौसम्ममा २ खर्ब ७० अर्ब ४७