संसदबाट बजेट पास, एमालेको नाराबाजी कायमै



काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच प्रतिनिधि सभाबाट बजेट पारित भएको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको विधेयक बहुमतले पारित भएको हो ।

सरकारले यसअघि बजेट प्रतिस्थापन विधेयक ल्याएको थियो ।

बजेट पारित नहुँदा गभर्मेन्ट डाउनको अवस्था आएको थियो । विधेयक पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो समेत खुलेको छ ।


क्लिकमान्डु