उपत्यकामा घरजग्गा कारोबार ६१% ले घट्यो, ६ महिनामा

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको लगानी योग्य पुँजी (तरलता) अभाव र चर्को ब्याजदरका कारण घरजग्गाको कारोबारमा ब्यापक गिरावट आएको छ । काठमाडौं उपत्यकामा मात्रै घरजग्गा किनबेच ६१ प्रतिशतले घटेको छ

प्रदेश १ सरकारको अर्धवार्षिक प्रगति २६ प्रतिशत, पुँजीगत खर्च निराशाजनक

विराटनगर । प्रदेश १ सरकारको अर्धवार्षिक प्रगति २६ प्रतिशत र पूँजीगततर्फ १९.२७ खर्च हुँदा अवस्था निराशाजनक देखिएको छ । प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांकअनुसार वार्षिक लक्ष्यको तुलनामा

यी तीन कारणले नेपालमा ईसीएफको दोस्रो किस्ता निकासा नभएको हो: आईएमएफ निर्देशक श्रीनिवासन

नयाँ दिल्ली । नेपालले विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा गरेको प्रतिबद्धताअनुसार काम नगर्दा दोस्रो किस्ताको रकम निकासा नभएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को एसिया प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले बताएका छन्

सम्पत्ति शुद्धीकरणसँग जोडिएका कुन कानुनमा कस्तो संशोधन हुँदैछ ?

काठमाडौं । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ अघिल्लो हप्ता संसद्मा दर्ता भएको छ । प्रतिनिधि सभामा दर्ता भएको यो

आशाको उद्यमशीलताः ४ हजारमा थालेको उद्योग ७ लाखको भयो

विराटनगर । आशा (रुपान) लिम्बू कक्षा ८ पढ्दै गर्दा १५ वर्षअघि अभिभावकको दबाबमा विवाह गर्न बाध्य भइन् । सदरमुकाम ताप्लेजुङको फुङ्लिङ नगरपालिका घर भएकी उनी विवाह हुँदा १८ वर्षकी मात्र

बचतकर्ताको १ अर्ब फिर्ता नगरेपछि सहकारी सञ्चालकको खाता रोक्का: कार्यालयमा ताला, कर्मचारी सम्पर्कविहीन

विराटनगर । स्थानीय प्रशासनले विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाका सबै सञ्चालकहरुको बैंक तथा वित्तीय संस्थामा रहेका खाता रोक्का गरेको छ । सो सहकारीले बचतकर्ताको करोडौं रकम फिर्ता गर्न नसकेपछि मोरङ

कोरोना नियन्त्रणका लागि छ्ट्याइएको १५ अर्ब बजेट ६ महिनामा ७ लाख मात्रै खर्च

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि छुट्टाइएको साढे १५ अर्बमध्ये ६ महिनाको अवधिमा ७ लाख मात्रै खर्च भएको पाइएको छ । सरकारले कोरोना

विराटनगर मालपोतको राजस्व आधाभन्दा कम, २ स्थानीय तहमा कित्ताकाट अझै खुलेन

विराटनगर । भूमिसुधार तथा मालपोत कार्यालय विराटनगर मोरङमा चालू आर्थिक वर्षको ७ महिनामा राजस्व संकलन ५० प्रतिशतभन्दा बढीले घटेको छ । साउनदेखि माघसम्मको राजस्व संकलन अघिल्लो वर्षको सोही अवधिको तुलनामा

ठाकुर निलम्बन प्रकरण: पर्यटनमन्त्रीको अपरिपक्व काम, थाई राजदूतले दिएका थिए अडियो

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जीएम) प्रेमनाथ ठाकुरले ‘घुस डिल’ गरेको भनिएको अडियो संवाद नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बुझाएको खुलेको

देशका विभिन्न ८ स्थानमा औद्योगिक ग्राम स्थापाना सरकारको स्वीकृति

काठमाडौं । सरकारले देशका विभिन्न ८ स्थानमा औद्योगिक ग्राम स्थापाना गर्न स्वीकृति दिने निर्णय गरेको छ । फागुन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले मण्डन देउपुर ६, बेथानचोक २, लिखु ४,